-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । फ्रान्सिस्को अल्कासेरले दुई गोल गरेपछि पूर्व विश्वकप फुटबल विजेता स्पेनले वेल्सलाई ४–१ ले हराएको छ ।
वेल्समा भएको मैत्रिपूर्ण खेलमा स्पेनका लागि अल्कासेरले २ तथा सर्जियो रामोस र मार्क बात्र्राले १–१ गोल गरे ।
अन्तिम मिनेटमा वेल्सका साम भोक्सले एक गोल फर्काएका थिए ।






