-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । पोखराको नदीपुरमा एक युबक मृत फेला परेका छन् । शरीरभरि चोट लागेको रत्ताम्य अबस्थामा उनको शब भेटिएको छ ।
हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रतिभा मावीको अगाडि राजकुमार भनिने अन्दाजी ३० बर्षका युबक मृत फेला परेका हुन् ।
उनले कवाडी सामान उठाउने र बिक्री गर्ने गरेको उनका साथी पवन सुबेदीले जानकारी दिए। घटनाबारे थप बिबरण आउन बाँकी छ ।
प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

