arrow

सकिँदै मौरिन्हो युग, यसै साता निकालिन सक्छन् म्यान्चेस्टर युनाइटेडबाट

logo
प्रकाशित २०७५ असोज १४ आइतबार
jose-mourinho2.jpg

काठमाडौं । होजे मौरिन्होको युग सकिँदै गएको छ । फुटबलका ग्ल्यामर मौरिन्होले म्यान्चेस्टर युनाइटेडको उद्दार गर्न नसकेपछि उनको जागिर पनि खतरामा पर्दै गएको छ । 

२९ वर्ष यताकै खराव प्रदर्शन गर्ने क्रममा म्यान्चेस्टर युनाइटेड अहिले ७ खेलबाट १० अंकसहित दशौं स्थानमा छ । 

यो आँकडाले युनाइटेड शीर्ष चारमा पर्ने सम्भावना पनि कमजोर हुँदैछ । शनिबार राति वेष्टह्याम युनाइटेडसंग ३–१ ले पराजित भएपछि  मौरिन्होको जागिर खतरामा छ । 

वेष्टह्यामको घरेलु मैदानमा फिलिप्पे एन्डरसन र मार्को आर्मोटोभिकले गोल गरे । म्यान्चेस्टरका भिक्टर लिन्डलोफले आत्मघाती गोल गरे । 

मार्कस रशफोर्डले मात्र म्यान्चेस्टरका लागि गोल फर्काए । 

यो नतिजापछि यसै साताको अन्त्यमा मौरिन्हो निकालिन सक्छन् । 

 

Arnautovic sealed the victory by slotting past United goalkeeper David de Gea just minutes after the visitors had scored

Jose Mourinho looks furious and wags his finger in the air as the West Ham players celebrate their third goal with the fans

Yarmolenko's shot flicked off Victor Lindelof's thigh and looped into the net leaving a helpless de Gea no chance in goalPaul Pogba and Mourinho shake hands after the United boss hauled off the midfielder in the 70th minute of the match

Manchester United manager  Mourinho looks unimpressed as a bad week ended with an uninspiring defeat


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ