arrow

चेल्सी र लिभिरपुल बराबरीमै रोकिए 

logo
प्रकाशित २०७५ असोज १४ आइतबार
goal.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा सत् प्रतिशत नतिजा निकाल्ने टिम सातौं चरणबाटै सकिएका छन् । 

शनिबार राति चेल्सी र लिभरपुलले १–१ को बराबरी खेलेपछि सत्प्रतिशत नतिजा निकाल्ने टिमहरु सकिएका हुन् । 

चेल्सीको मैदानमा भएको खेलमा २५ औं मिनेटमै इडेन हजार्डले गोल गर्दै अग्रता दिलाए । 

खेलको अन्तिम मिनेटमा डानियल स्टुरिजले गोल गर्र्दै लिभरपुललाई हारबाट जोगाए । 

चेल्सीलाई भने दुई अंक घाटा लागेको छ । लिगमा म्यान्चेस्टर सिटी १९ अंकबाट शीर्ष स्थानमा छ भने लिभरपुल गोल अन्तरमा दोस्रो स्थानमा झरेको छ । 

१७ अंकको चेल्सी तेस्रो स्थानमा छ । 
 

Sturridge is afforded time and space to place his shot and sneaks it beyond the despairing dive of Kepa in the top corner

The Liverpool striker is congratulated by team-mates after his late goal kept up their unbeaten start to the seasonSturridge earns a warm embrace from Jurgen Klopp as Liverpool celebrating getting a point late in the game

 

Eden Hazard races onto Mateo Kovacic's through ball and fires into the bottom corner beyond the grasp of Alisson

The Belgian lynchpin jumps for joy after scoring in the second consecutive game against Liverpool on Saturday

Hazard is congratulated by Olivier Giroud, Marcos Alonso and N'Golo Kante in front of the celebrating home supportersN'Golo Kante watches on as Liverpool striker Roberto Firmino tries to get his side on the front foot in the early exchanges



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ