arrow

‘ए’ डिभिजन लिग : पहिलो हाफमा १–१ को बराबरी  

logo
प्रकाशित २०७५ असोज १३ शनिबार
A-luge.JPG

काठमाडौं ।  चार वर्षपछि आयोजित शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लब खेलिरहेका छन् । 

सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा जारी खेलमा एनआएटीले सुरुवाती अग्रता लिएपनि आर्मीले पहिलो हाफ अघि नै बराबरी गोल फर्काएको छ । आर्मीले गोल फर्काएसँगै १–१ को बराबरी भएको छ । पहिलो हाफमा अतिरिक्त ५ मिनेट थप गरिएको थियो । 

घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि स्थगित हुँदै आएको ए डिभिजन लिग चार वर्षपछि आयोजना भएको हो । रेलिगेशन नहुने प्रावधानसहित सञ्चान गरिएको  लिगमा १४ क्लबले करिब तीन महिना प्रतिस्पर्धा गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ