arrow

वाट्फोर्डको नटआउट यात्रा सकियो, मौरिन्होको उद्धार 

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
man-utd4.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा सरप्राइज प्रदर्शन गर्दै आइरहेको वाट्फोर्डको नटआउट यात्रा सकिएको छ । लगातार चार खेल जितेर सनसनी मच्याएको वाट्फोर्ड पाँचौं खेलमा भने खराव लयबाट गुज्रिएको म्यान्चेस्टर युनाइटेडबाट पराजित भयो । 

घरेलु मैदानमा वाट्फोर्ड २–१ ले पराजित भयो । म्यान्चेस्टर युनाइटेडका म्यानेजर होजे मौरिन्होको जागिर संकटमा भएका बेलामा वाट्फोर्डमाथि जित हात पारेको हो । 

रोमेलु लुकाकु र क्रिस स्मालिङले १–१ गोल गरे । वाट्फोर्डका आन्द्रे ग्रेले गोल फर्काए । 

यो खेलपछि वाट्फोर्ड १२ अंकसहित चौथो स्थानमा झरेको छ । ९ अंकबा म्यान्चेस्टर युनाइटेड आठौं स्थानमा छ । 

यता लिभरपुल दोस्रो स्थानमा झरेको छ । सत्प्रतिशत नतिजालाई कायमै राखे पनि चार खेलसम्म गोल अन्तरमा शीर्ष स्थानमा रहेको लिभरपुललाई चेल्सीले उछिनेको हो । 

शनिबारको खेलमा लिभरपुलले टोटनह्यामलाई २–१ ले हरायो । त्यस्तै डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले फुल्हमलाई ३–० ले हरायो । सिटी १३ अंकसहित तेस्रो स्थानमा छ । सिटी अहिलेसम्मको अपराजित टिम हो । 

लरोए साने, डेभिड सिल्भा र रहिम स्टर्लिङले गोल गरे ।  
Manchester United centre back Chris Smalling scores their second goal of the game against Watford in the 38th minute

The defender's goal proved the difference as the visitors secured a vital three points against Javi Gracia's Watford side

Earlier United's Romelu Lukaku scored his side's first goal of the game during the Premier League encounter on Saturday

Lukaku beats Watford goalkeeper Ben Foster to the ball before setting United on course for victory at Vicarage Road

 

Lukaku is surrounded by his team-mates after breaking the deadlock in the 35th minute of the Premier League encounter

Foster makes a save to deny United midfielder Paul Pogba in the first half, which ended with United two goals to the goodVisiting manager Jose Mourinho issues instructions on the touchline during the first half of the Premier League encounter

Substitute Erik Lamela pulled a late goal back for Tottenham with a powerful volley, but Liverpool held on for a 2-1 victory

Liverpool quickly built upon their lead early in the second half, as Sadio Mane picked out Roberto Firmino for 2-0

 

The Brazilian smashed the ball home from close range after it hit the post and scrambled through the Spurs defenceMohamed Salah jumped on his attacking team-mate as the pair headed off to celebrate with the travelling Liverpool fans



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ