-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । सदियो माने र रोबर्टो फर्मिन्होको गोलको मद्धतले लिभरपुल इंगलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा कायमै रहेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई उसैको मैदानमा २–१ ले हरायो । लेस्टरका लागि घेजालले सान्त्वना गोल फर्काएका थिए ।
यो जितले ४ खेलबाट १२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ ।
सत्प्रतिशत नतिजा निकाल्दै चेल्सी १२ अंकबाटै दोस्रो स्थानमा छ । चेल्सीले शनिबार एएफसी बर्नमाउथलाई २–० ले हरायो ।
शनिबार म्यान्चेस्टर सिटीले न्यूकासल युनाइटेडलाई २–१ ले हरायो । १० अंकबाट सिटी तेस्रो स्थानमा छ ।
यो जितले ४ खेलबाट १२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ ।




