arrow

रबाफसंग हरायो लिभरपुलले टोरिनोलाई 

logo
प्रकाशित २०७५ साउन २३ बुधबार
liverpool5.jpg

काठमाडौं । प्रिसिजन फुटबलमा इंग्लिस क्लब लिभरपुलले सुखद अन्त्य गरेको छ । प्रिमियर लिग सुरुअघिको अन्तिम मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा लिभरपुलले इटालियन क्लव टोरिनोलाई ३–१ ले हरायो । 

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन रोबर्टो फिर्मिनो, जर्जिन्हो विज्नल्डम र ड्यानियल स्टुरिजले गोल गरे । 

टोरिनोका एन्द्रिया बेलोट्टीले सान्त्वना गोल फर्काए ।

लिभरपुलले यसअघि प्रि–सिजनमा नापोली, म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटीलाई पराजित गरेको थियो । लिभरपुल प्रिसिजनमा अपराजित हुने पहिलो इंगलिस टिमसमेत बनेको छ । 

Daniel Sturridge (pictured) clenches his fists in celebration after sealing the win late on in the second-half at Anfield

Roberto Firmino (left) curled in the opener for the home side after summer signing Fabinho had missed an early penalty

 

Firmino played in his usual role of lone striker and was once again flanked by deadly duo Sadio Mane and Mo Salah

Dutch midfielder Gini Wijnaldum then slotted the ball under Torino keeper Salvatore Sirigu to double Liverpool's advantageWijnaldum broke free of the Torino defence before arrowing a shot under Sirigu and into the corner of the Anfield Road goal



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ