arrow

विवादित खेल, २ खेलाडीलाई रातो कार्ड र पनि जित्यो चेल्सीले 

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
chelsea7.jpg

काठमाडौं । खेलमा जब विवाद हुन्छ तब त्यहाँ कार्डहरु उठ्छन् । फुटबलमा रातो कार्ड उठेपछि खेलाडी मैदान बाहिर । 

इंगलिस क्लव चेल्सीले सायदै सोचेको होला कि एकै खेलमा दुई खेलाडीले रातो कार्ड पाउँछन् । 

तर पायो । एफ ए कप फुटबलको तेस्रो चरणको खेलमा नर्विच सिटीसंगको तनावपुर्ण खेलमा चेल्सीका दुई खेलाडीले रातो कार्ड खाए । 

खेलको ५५ मिनेटमै मिखि बत्शुयाकीले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । 

खेल जित नजिक नै पुगेको थियो चेल्सी । तर इन्जुरी समयमा नर्विचका जमाल लेविसले गोल गर्दै बराबरीमा ल्याए । 

त्यसपछि थपिएको ३० मिनेटको खेल निकै विवादित रह्यो । 

पेड्रो रोड्रिग्वेजले रातो कार्ड खाए । त्यसपछि अल्भारो मोराटाले पनि रातो कार्ड खाए । 

१–१ को बराबरीमै खेलको समय सकिएपछि पेनाल्टी सुटआउटमा चेल्सी ५–३ ले विजयी भयो । 
तर दुई खेलाडी अर्को चरणमा खेल्न नपाउने भएपछि चेल्सी तनावमा आएको छ । अब चेल्सीले चौथो चरणमा २७ जनवरीमा न्युकासल युनाइटेडसंग खेल्दैछ । 

अन्य खेलहरुमा विजयी हुँदै स्वान्सी सिटी (वुल्भरह्याम्पटनलाई २–१ ले हरायो) र विगान एथलेटिक (बर्नमाउथलाई ३–० ले हरायो) पनि चौथो चरणमा पुगेका छन् । 
 

 

Chelsea's second-choice goalkeeper Willy Caballero saved the first spot-kick he faced, stopping Nelson Oliveira's effort

The former Manchester City stopper roars with delight - his crucial save helped Chelsea book spot in FA Cup fourth round

Eden Hazard, who came on as substitute in the first half of extra time, is congratulated by his team-mates following the winThe Belgium playmaker confidently stepped up to score the winning penalty, meaning Chelsea will next face Newcastle

Chelsea manager Antonio Conte was fuming that two of his players were sent off and confronted referee Graham Scott

 

In the last action of second-half stoppage-time, Jamal Lewis headed home for Norwich to take the encounter to extra time

Norwich's 19-year-old left back is congratulated by his team-mates after scoring a dramatic last-gasp header in west London 

Michy Batshuayi is mobbed by his Chelsea team-mates after the hosts finally broke the deadlock against Norwich City 

Kenedy advanced down the left and the Brazilian squared to the Belgian, who scored past Angus Gunn in the second halfConte, the manager of Chelsea, shakes hands with Norwich City counterpart Daniel Farke before the fixture

Brazilian playmaker Willian makes his way out on to Stamford Bridge pitch prior to kick off in the FA Cup third-round replay

 

Danny Drinkwater had the opening period's best chance, hitting the opponents' crossbar with this spectacular effort Norwich  goalkeeper Gunn leaps as Chelsea midfielder Drinkwater's thunderous long-range shot at goal hits his crossbar



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ