arrow

प्रधानमन्त्री कार्यालयमा धर्ना 

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
pradhanmantri-niwas-baluwatar.jpg.jpeg

काठमाडौँ । धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिइएको छ । 

हरेक हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले बिहिबार बिहान ९ देखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् । 

धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले जिल्लामा समेत आन्दोलन गर्दै आएका छन् ।

नेकपा एमाले धनकुटाका सचिव सुरेन्द्र पौडेलले भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ