काठमाडौँ । स्वास्थ्य क्षेत्रमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को एउटा उदाहरणीय काम गरेका छन् ।
सरकारले क्यान्सरको किमो लिइरहेका, मिर्गौला फेल भई डायलासिस गराइरहेका र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका विरामीलाई मासिक ५ हजार रुपैयाँका दरले जीवीकोपार्जन भत्ता दिने तयारी गरेको हो ।
यो तयारीले भने विरामी र विरामीका आफन्तलाई ठूलो राहत पुग्ने देखिएको छ ।