arrow

चितवन ३ मा प्रचण्ड अघी, प्रदेशमा काँग्रेस अघी

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
pmprachandadahal.jpeg

चितवन। चितवन ३मा प्रतिनिध सभामा माओवादी अघी देखिएको छ भने प्रदेशमा काँग्रेस अघी देखिएको छ। प्रतिनिधि सभा र प्रदेश सभामा उमेद्वारहरुले प्राप्त प्राप्त मत परिणाम यस प्रकार छ।

पुष्पकमल दाहाल (प्रचण्ड) ३७३२ नेकपा (माओवादी केन्द्र)
विक्रम पाण्डे २२७४ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)

चितवन-क्षेत्र नं. ३ (क) 
कृष्ण प्रसाद भुर्तेल ४३६५ नेकपा (एमाले)
दिनेश कोइराला ४६४५ नेपाली काँग्रेस

चितवन-क्षेत्र नं. ३ (ख)
साजन कुमार महत्तो ४५७७ नेपाली काँग्रेस
राम लाल महत्तो २९९० नेकपा (माओवादी केन्द्र)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ