arrow

रमेश लेखक आए अघी, दिपक भट्टलाई पछि धकेले

logo
ईश्वर दत्त बडू ।
प्रकाशित २०७४ मंसिर २३ शनिबार
ramesh-lekha-reportars-club.jpeg

कञ्चनपुर । कञ्चनपुरमा क्षेत्र नम्बरमा ३ मा शनिवार बिहान प्राप्त मतपरिणाम अनुसार काँग्रेस नेता रमेश लेखक अघी आएका छन्।

कञ्चनपुरको  प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखकले ४ हजार ५ सय ४२ मत ल्याएका छन्।

त्यस्तै वाम गठबन्धन तर्फबाट एमालेका उम्मेदवार दिपक प्रकास भट्टले ४ हजार ४ सय ९८ मत ल्याएका छन् । लेखकको ४४ मत भट्टको भन्दा बढी रहेको छ । महाकाली नगरपालिका रमेश लेखकको पकड क्षेत्र मानिन्छ ।

रमेश लेखक नेपाली काँग्रेसबाट प्रदेश ७ मा जित्ने अनुमान गरिएका नेता हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ