-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बाजुरा । बाजुरामा नेपाली काँग्रेस अगाडि रहेको छ । नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार कविराज पण्डितले अग्रतालाई कायमै राखेका छन् ।
पण्डितले ८७४१ मत सहित अग्रतालाई निरन्तरता दिएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी एमालेका लालबहादुर थापाको ८५६९ मत रहेको छ ।
नयाँ शक्ति पार्टीका दिलिप कुमार शाही भने पछाडि परेका छन् ।
प्रदेशसभामा भने कम्युनिष्ट गठबन्धन अगाडि रहेको छ ।