-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
रुकुम । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यमा रुकुम पूर्वबाट खाता खोलेको छ । कमला रोका विजयी भएकी छिन् । रोकाले १०,४३४ मत ल्याएकी हुन् ।
निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिशंकर घर्तीले भने जम्मा ४,४०६ मत पाए । तेस्रो भएका नयाँ शक्ति नेपालका जितमान पुनले १,४८९ मत ल्याए ।