ओखलढुंगाको प्रारम्भिक मतमा रामहरिलाई झड्का, यज्ञराज दोब्बर मतले अगाडि
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
890
Shares
काठमाडौं । ओखलढुंगाको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रामहरि खतिवडालाई झड्का लागेको छ । अहिलेसम्म कूल ३४ सय मत गन्दा काँग्रेसका खतिवडाको जम्मा ९ सय ९५ मत आएको छ भने एमालेका उम्मेदवार यज्ञराज सुनुवारको २ हजार ७८ मत आएको छ ।
अहिलेसम्म कूल ३४ सय ४५ मत गनेकोमा ३१ सय ८९ मत सदर भएको थियोे । जसमा मसालको ४ र हँसिया र तालाको ८१ मत आएको छ ।