-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
धनगढी । सुदूरपश्चिममा वर्षा भइरहेको छ । सुदूरपश्चिमका कैलाली, अछाम लगायतका जिल्लामा वर्षा भइरहेको हो ।
वर्षा हुने क्रम जारी रहेकाले मतदानका लागि छाताको प्रयोग गरी सहभागीता जनाउन अपिल गरिएको छ ।
दुई दिन खराबी आएको मौसममा बुधबार सुधार आएपनि बिहिबार बिहानैबाट पानी पर्न थालेको हो ।
पानी परेसंगै चिसोसमेत बढेको छ ।