arrow

अवलोकनकर्ताको लागि यस पटकको क्यान इन्फोटेक हेर्न लायक हुन्छ : क्यान महासंघ अध्यक्ष ढकाल

माघ १५ बाट भृकुटीमण्डपमा सूचना प्रविधि मेला शुरु

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
Binod-Dhakals.jpg.jpeg
सूचना, प्रबिधि क्षेत्रमा निरन्तर लागिरहेका कम्प्युटर एसोशिएसन नेपालका महासंघका (क्यान महासंघ) अध्यक्ष बिनोद ढकाल यस क्षेत्रका परिचित नाम हो । उनैको प्रयासले क्यानलाई महासंघ बनायो । सन १९९२ मा स्थापना भएको क्यान सूचना प्रबिधि क्षेत्रमा देशभर सञ्जाल भएको छाता संगठन हो । नेपालमा सूचना प्रबिधिको क्षेत्रको संभावना , तथा क्यान महासंघले यस क्षेत्रको बिकासको लागि खेलेको भूमिका तथा यही माघ १५ गते देखि भृकुटीमण्डपको प्रदर्शनी स्थलमा हुने सबभन्दा ठुलो प्रर्दशनी २२ औ क्यान इन्फोटेकलाई समेत समेटेर हाम्रा कुरा सहकर्मीले अध्यक्ष ढकालसग कुराकानी गर्नु भएको छ । 
 
सूचना र प्रबिधि क्षेत्रमा चाख राख्नेहरुले यस क्षेत्रमा आएका नविनतम उत्पादनहरु, कम्प्युटर हार्डवेयरका सामाग्रीहरु, मोबाईल फोन, ट्याबलेट, सफ्टवेयरका नयाँ भर्जजहरु तथा बिभिन्न कम्पनीका नयाँ उत्पादनहरु बिभिन्न छुटमा २२ औ क्यान इन्फोटेकमा उपलब्ध हुने बताउनु भएको छ ।
 
अध्यक्ष ढकालले यस क्षेत्रमा सगालेको अनुभव तथा इन्फोटेकको बारेमा गरेको कुराकानीका केही अंशहरु :

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ