arrow

अनिल रुंगटाको घरदैलो कार्यक्रममा हजारौंको सहभागिता

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
anil_rungta.jpg

काठमाडौं । पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल रुंगटाको घरदैलो कार्यक्रममा हजारौंको सहभागिता देखिएको छ । पर्सा क्षेत्र नं १ का विभिन्न गाउँ बस्तीमा घरदैलो अभियानका लागि हिँडेका रुंगटाको पक्षमा क्षेत्रका बृद्धदेखि बालबालिकासम्मले समर्थन र सहयोग गरेका छन् । 

घरदैलोका क्रममा उम्मेदवार रुँगटाले वर्तमान अवस्थामा रहेको व्यापक बेरोजगारीको जरो उखेलेर मुलुकलाई समृद्ध बनाउनका लागि नेपाली काँग्रेसको नेतृत्व नै आवश्यक रहेको तथा त्यसैको कारण पनि मैले आफ्नो उम्मेदवारी दिएको बताए ।

उनले बामपन्थीहरुले जनतालाई भ्रममा पार्न जति ठुलो झुण्ड बनाएपनि आम जनता उनीहरुको चरित्र सँग पहिले देखि नै परिचित रहेकोले त्यो झुण्डले बाम समर्थन बढ्न नसक्ने ठोकुवा समेत गरे। साथै नेता रुँगटाले वाम गठबन्धन देश र मधेश दुवैको लागि खतराको सँकेतको रुपमा देखापरेकोले यसबाट सावधान रहन समेत सर्वसाधारणमा आग्रह गरे ।

Image may contain: 12 people, people standing and outdoor

Image may contain: 5 people, people smiling, people standing and outdoor

Image may contain: 14 people, outdoor

Image may contain: 10 people, people smiling, crowd and outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ