arrow

धनराजले दैलेखमा लगाए ताँती, सयौँ कार्यकर्ता काँग्रेस प्रवेश

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
dhanraj.jpg

दैलेख । काँग्रेस केन्द्रीय सदस्य एवं निवर्तमान सांसद धनराज गुरुङले दैलेखको राकम पुगेर समेत थुप्रै कार्यकर्ता भित्र्याएका छन् ।

दैलेखको राकममा आयोजित काँग्रेसको चुनावी सभामा गुरुङले जनसागर उर्लिएको बताए । धनराज सहभागि भएको कार्यक्रममा एमाले, माओवादी परित्याग गरि सयौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरे ।

दुई दिन अघि मात्रै एमाले उपाध्यक्ष भीम रावलको गृहजिल्ला अछाम पुगेर थुप्रै कार्यकर्ता भित्र्याएका गुरुङले दैलेखमा पनि त्यसरी नै स्वागत गरेका छन् । गुरुङ सहभागि भएका आमसभामा सहभागिले डाँडै ढाक्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ