arrow

विशाल जन सहभागितामा रुँगटाको घरदैलो

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
anil-rungta-election-campaign.jpg

वीरगञ्ज । नेपाली काँग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर १ का लागि प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार अनिल रुँगटा र प्रदेश सभा सदस्य पदका उम्मदवार रामनारायण कुर्मीले सोमबार विरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरामा विशाल जन सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदैलोको क्रममा पिपराबासीहरुले नेपाली काँग्रेले नै मुलुकलाई निकास दिने कुरामा आफुहरु विश्वस्त रहेका बताउँदै यस पालिको निर्वाचनमा नेपाली काँग्रेस नै सम्पुर्ण सर्वसाधारणको रोजाइँ रहेको बताएका छन् । मधेश र मधेशीहरुको अधिकार दिलाउने हैसियत नेपाली काँग्रेस सँग मात्र रहेकोले काँग्रेस लाई नजिताए बामपन्थीहरुले मधेशीको प्राप्त अधिकार लाई समेत सिध्याउन बेर नलगाउने शँका उनीहरुको मनमा रहेका स्पष्ट पारेका छन् ।


घरदैलो कार्यक्रममा उम्मेदवार द्धय रुँगटा र कुर्मी लगायत नेपाली काँग्रेसका जिल्ला स्तरीय तथा गाउँस्तरिया नेता एवम् कार्यकर्ताहरुको व्यापक सहभागिता रहेका थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ