arrow

‘समाजवादी लोकतन्त्रबाट मात्र देशको विकास’

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
jhalanath-khanel.jpeg

इलाम । नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले समाजवादी लोकतन्त्रबाट मात्र देशको विकास सम्भव रहेको बताएका छन् । 

स्थानीय सन्दकपुर गाउँपालिकास्थित माइपोखरीको आलुबारीमा आइतबार आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री खनालले एमालेले समाजवादी लोकतन्त्रको वकालत गर्दै मुलुकको आर्थिक समृद्धि चाहेको स्पष्ट पारे । 
इलाम क्षेत्र नं १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार खनालले आलुबारी क्षेत्रको कृषि र पर्यटनको विकास गरिने प्रतिबद्धतासमेत जनाए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ