-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । आइतबारको पहिलो चरणको निर्वाचनमा विभिन्न हेभिवेट उम्मेदवारले मतदान गरेका छन् ।
नयाँ शक्ति पार्टीका डा बाबुराम भट्टराई र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले गोरखाबाट मतदान गरेका छन् ।
काँग्रेस नेता रामहरि खतिवडाले ओखलढुंगाबाट मतदान गरेका छन् ।
माओवादी केन्द्रका अग्नी सापकोटाले सिन्धुपाल्चोकबाट मत खसालेका छन् ।
एमालेका योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गरेका छन् ।