-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
नवलपरासी । नवलपरासी सुस्ता पूर्व क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार विष्णु कार्कीलाई लक्षित गरी बम प्रहार भएको छ ।
डुक्सेकोट गाउँपालिकामा उनी सवार गाडीमा विष्फोट गराइएको हो ।
शनिबार बिहान ९ः३० बजे बम गाडीमा प्रहार गरिए पनि कुनै क्षति भने नभएको घटनास्थलबाट शंकर तिवारीले हाम्राकुरालाई जानकारी दिए ।
चुनाव प्रचारप्रसारका क्रममा बुङ्दीकाली गाउँपालिका जाँदै गर्दा उनी सवार ज१ज ४०२२ नम्बरको गाडीमा बम आक्रमण भएको हो ।