arrow

माओवादीलाई गठबन्धनकै कारणले हार्ने खतरा, रामेछापमा तीन बागी

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
maobadi-kendra.jpg.png

रामेछाप । गठवन्धनमा आफ्नो भागमा परेको रामेछापमा नेकपा माओवादी केन्द्रले टिकट वितरण मिलाउन नसक्दा समस्या परेको छ । 

विना विभागीय मन्त्री श्यामकुमार श्रेष्ठ केन्द्रीय संसदका लागि गठवन्धनको आधिकारिक उम्मेदवार भएपनि असन्तुष्ट माओवादीका तीन जनाले बागी उम्मेदवारी दर्ता गरेका छन् ।

श्रेष्ठ विरुद्ध पूर्वसभासद लक्ष्मी गुरुङले बागी उम्मेदवारी दिएकी छिन् । त्यस्तै प्रदेशसभातर्फ(क) मा माओवादीका हेमन्त पौडेल बागी भएका छन् । 

सो क्षत्रमा एमालेकी जिल्ला अध्यक्ष शान्त पौडेल साझा उम्मेदवार बनेका थिए । त्यस्तै प्रदेश सभा ख मा माओवादी नेता मैनकुमार मोक्तानले बागी उम्मेदवारी दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ