-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दार्चुला। पश्चिमको सिमान्त जिल्ला दार्चुलामा काँग्रेसले आफ्ना तीन नेतालाई चुनावी मैदानमा पठाएको छ।
दार्चुलाबाट प्रतिनिधि सभाको चुनावका लागि काँग्रेसले विक्रम सिंह धामीलाई उमेद्वार बनाएको छ।
प्रदेश सभाको लागि भने काँग्रेसले दार्चुला क मा मदन गिरी र दार्चुला ख मा जगदिश पाललाई पठाएको छ।
दार्चुलाका केन्द्रीय नेता दिलेन्द्र बडु भने यसपटक समानुपातिकमा रहेका छन्।