सुकुम्बासी बस्तीमा भिषण आगलागी, कम्तिमा ४० घर जलेर नष्ट
प्रकाशित २०७४ असोज १५ आइतबार
380
Shares
काठमाडौँ, १५ असोज, बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा शनिबार राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् ।
मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए ।
एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन् ।
लत्ताकपडा पनि सबै जलेको बताइएको छ ।
नेपाली सेनाका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिएका थिए ।