arrow

प्रदेशसभा र संघीय संसदको चुनावमा काँग्रेसलाई जिताउन सबै लाग्नुपर्छ – रामचन्द्र पौडेल

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
ramchandra-daju-news-aa.jpeg

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न प्रदेशसभा र संघीय संसदको चुनावमा काँग्रेसलाई जिताउन सबै लाग्नुपर्ने बताएका छन् ।  

नेपाली काँग्रेस तनहुँद्वारा पार्टीको संगठन विस्तार र क्रियाशील सदस्यता विस्तारका लागि खटिने संयोजकहरुसँग दमौलीमा भएको भेटघाटमा वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् ।  

उनले अप्ठ्यारो अवस्थामा पार्टीलाई बचाउन लाग्नुपर्छ भन्दै पदमा जान मरिहत्य गर्न नहुने विचार व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ