arrow

फोरम लोकतान्त्रिकले पनि खोल्यो खाता

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
rautahat1.png

रौतहट । प्रदेश नं २ को स्थानीय तह निर्वाचनमा नेपाल फोरम लोकतान्त्रिकले पनि खाता खोलेको छ । 

फोरम लोकतान्त्रिकले रौतहटको ईशनाथ नगरपालिकामा विजय हासिल  गरेको हो । 

फोरम लोकतान्त्रिकका मेयर उम्मेदवार सन्तोष मेहता ५७८५ मत ल्याएर मेयरमा विजयी भएका हुन् । 

उपमेयरमा पनि फोरम लोकतान्त्रिककै हुसनी आरा खातुन ५२३६ मत लाई विजयी भएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ