arrow

बारागढी गाउँपालिकामा तनाव, संघीय समाजवादीका उम्मेदवार एक्लैले सिल तोडे

काँग्रेस, एमाले र माओवादीले पुनःमतदानको माग गरे

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
bara_district_map.png

बारा । संघीय समाजवादी फोरमबाट अध्यक्षका उम्मेदवार एक्लैले मतपेटिकाको सिल तोड्न लगाएपछि बारागढी गाउँपालिकाको मतगणना रोकिएको छ ।

अन्य दलका प्रतिनिधिलाई नसोधी संघीय समाजवादी उम्मेदवार अशोक जैशवाल एक्लैले सिल तोडेपछि तनाव भएको छ । सिल तोडेर मतपत्र यत्रतत्र छरिएको भेटिएपछि काँग्रेस, एमाले, माओवादी केन्द्र लगायत अन्य दलहरुले पुन मतदानको माग गरेर नारावाजी गरेका छन् ।

त्यसअघि माओवादी केन्द्रका प्रतिनिधिले विवाद झिक्दा केही बेर मतगणना रोकिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ