arrow

सिराहाको लाहान नगरपालिकामा पनि काँग्रेसको विजयी सुरुवात 

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
congress-flag.jpg

काठमाडौं । सिराहाको लाहान नगरपालिकामा नेपाली काँग्रेसको विजयी सुरुवात भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा नगरपालिकाको वडा नं २ मा नेपाली काँग्रेसका शिवराम यादव २ सय ९९ मत ल्याएर विजयी भएका हुन् । 

दोस्रो हुनेमा संघीय समाजवादी फोरमका उम्मेदवार रहेको निर्वाचन अधिकारी नारायण बहादुर थापाले जानकारी दिए । उनका अनुसार सो वडामा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ