arrow

औरहीमा मतगणना सुरु, अर्नमामा केहीबेरमा 

logo
प्रकाशित २०७४ असोज २ सोमबार
siraha.png

काठमाडौं । सिहारा जिल्लाको औराही गाउँपालिकामा मतगणना सुरु भएको छ । केहीबेर अघि मात्रै सम्पन्न भएको सर्वदलीय बैठकको निर्णयानुसार साढे ११ बजेदेखि मत गणना सुरु भएको निर्वाचन अधिकारी विनोद खतिवडाले जानकारी दिए । उनका अनुसार एकै ठाउँमा मत गन्ने तयारी भईरहेकोछ ।  

त्यस्तै, जिल्लाको अर्नमा गाउँपालिकामा केहीबेरमा मत गणना सुरु हुने भएको छ । निर्वाचन अधिकारी दिलिपराज पन्तले दिएको जानकारी अनुसार पौने १२ बजेदेखि मतगणना गर्ने तयारी सुरु भएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ