-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
वेम्बले । इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सीले पहिलो जित हासिल गरेको छ ।
पहिलो खेलमा पराजित भएको डिफेन्डिङ च्याम्पियन चेल्सीले दोस्रो खेलमा टोटनह्यामलाई उसकै मैदानमा हराएको हो ।
चेल्सी २–० ले विजयी भयो ।
चेल्सीका लागि मार्कस अलन्सोले दुवै गोल गरेका हुन् । चेल्सीकै बात्सुयीले आत्मघाती गोल गरे पनि टोटनह्याम हारबाट जोगिएन ।
अर्को खेलमा न्यूकमर टिम हडल्सफिल्ड टाउनले न्युकासल युनाइटेडलाई १–० ले हरायो ।



