निर्वाचनको एकसाता : ३५ मध्ये २५ जिल्लाको पूर्ण मतपरिणाम (सूचीसहित)
प्रकाशित २०७४ असार २१ बुधबार
602
Shares
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचन भएका कूल ३५ जिल्ला मध्ये २५ जिल्लाको मत परिणाम आईसकेको जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बुधबार विहान जारी गरेको विज्ञप्तीमा विहान नौ बजेसम्म २५ जिल्लाका ३ सय ३ स्थानीय तहमा आधिकारिक रुपमा मतगणना सम्पन्न भईसकेको जनाएका हुन् ।
दोस्रो चरणमा निर्वाचनमा प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाभित्र पर्ने ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएको थियो । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार, हाल १० जिल्लाका २८ स्थानीय तहको मतगणना कार्य जारी छ भने ३ स्थानीय तहमा स्थगित भएको मतगणना कार्य सुचारु गर्ने प्रयास भइरहेको छ ।
हालसम्म २५ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना कार्य सम्पन्न भएका जिल्लामा प्रदेश नम्बर १ मा इलाम, ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बु छन् । यसैगरी, प्रदेश नम्बर ५ मा अर्घाखाँची, गुल्मी, नवलपरासी, पाल्पा, प्यूठान, बर्दिया, रोल्पा, रुकुम छन् भने प्रदेश नम्बर ७ मा अछाम, डडेलधुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भइसकेको जानकारी प्राप्त भएको छ ।
मत गणना जारी रहेका १० जिल्लामा प्रदेश नम्बर १ मा उदयपुर, झापा, मोरङ, सुनसरी, प्रदेश नम्बर ५ मा कपिलवस्तु, रुपन्देही, दाङ, बाँके र प्रदेश नम्बर ७ मा कञ्चनपुर तथा कैलाली बाँकी छन् ।
विजयी (अध्यक्ष/मेयर)
जम्मा:- ३०५
अध्यक्ष : नवलपरासी:-त्रिवेणीसुस्ता गाउँपालिका रामप्रसाद पाण्डेय (३,५११) एमाले
मेयर : ताप्लेजुङ:-फुङ्लिङ नगरपालिकानगरपालिका छत्रपति प्याकुरेल (३,८९८) एमाले
अध्यक्ष : ताप्लेजुङ:-आठराई त्रिवेणी गाउँपालिका विश्वनाथ सिटौला (२,२२६) कांग्रेस
अध्यक्ष : ताप्लेजुङ:-सिदिङ्वा गाउँपालिका नरबहादुर कडरिया (२,५६७) कांग्रेस
अध्यक्ष : ताप्लेजुङ:-फक्त्ताङलुङ गाउँपालिका सरोज लिम्बु (९१८) एमाले
अध्यक्ष : ताप्लेजुङ:-मिक्वाखोला गाउँपालिका रामकुमार सावा (१,४८४) एमाले
अध्यक्ष : ताप्लेजुङ:-मेरिङदेन गाउँपालिका गणेशबहादुर लिम्बु (२,३००) कांग्रेस
अध्यक्ष : ताप्लेजुङ:-मैवाखोला गाउँपालिका राजनकुमार थक्लुङ (१,८१५) एमाले
अध्यक्ष : ताप्लेजुङ:-याङवरक गाउँपालिका केशरकुमार सुब्बा (३,२१७) एमाले
अध्यक्ष : ताप्लेजुङ:-सिरीजङ्घा गाउँपालिका टीकाराम गुरुङ (२,३७८) कांग्रेस
मेयर : पाँचथर:-फिदिम नगरपालिकानगरपालिका ओनाहाङ नेम्बाङ (६,९०६) कांग्रेस
अध्यक्ष : पाँचथर:-फालेलुङ गाउँपालिका संचकुमार केरुङ (२,९९६) कांग्रेस
अध्यक्ष : पाँचथर:-फाल्गुनन्द गाउँपालिका अकर नेम्बाइ (३,८९८) कांग्रेस
अध्यक्ष : पाँचथर:-हिलिहाङ गाउँपालिका भुवानी लिङदेन (४,१६९) एमाले
अध्यक्ष : पाँचथर:-कुम्मायक गाउँपालिका जयबहादुर चेम्जोङ (३,२२६) एमाले
अध्यक्ष : पाँचथर:-मिक्लाजुङ गाउँपालिका अमरराज माखिम (३,७६२) माओवादी केन्द्र
अध्यक्ष : पाँचथर:-तुम्वेवा गाउँपालिका हमनाथ थापा (२,३५०) कांग्रेस
अध्यक्ष : पाँचथर:-याङवरक गाउँपालिका लेखनाथ घिमिरे (३,७४८) एमाले
मेयर : ईलाम :-ईलाम नगरपालिकानगरपालिका महेश बस्नेत (११,५०९) एमाले
मेयर : ईलाम :-देउमाई नगरपालिकानगरपालिका सूर्य पोख्रेल (७,३४८) एमाले
मेयर : ईलाम :-माई नगरपालिकानगरपालिका दिपक थेवे (६,०४८) एमाले
मेयर : ईलाम :-सूर्योदय नगरपालिकानगरपालिका रनबहादुर राई (११,५०९) एमाले
अध्यक्ष : ईलाम :-फाकफोकथुम गाउँपालिका राम श्रेष्ठ (४,१४२) कांग्रेस
अध्यक्ष : ईलाम :-चुलाचुली गाउँपालिका प्रदीपचन्द्र राई (३,४९३) एमाले
अध्यक्ष : ईलाम :-माईजोगमाई गाउँपालिका जीतबहादुर राई (५,६९६) एमाले
अध्यक्ष : ईलाम :-माङसेबुङ गाउँपालिका डिकेन्द्र इदिङ्गो (३,७५९) कांग्रेस
अध्यक्ष : ईलाम :-रोङ गाउँपालिका शमशेर राई (३,९८५) कांग्रेस
अध्यक्ष : ईलाम :-सन्दकपुर गाउँपालिका उदय राई (४,५२९) एमाले
मेयर : झापा:-कन्काई नगरपालिकानगरपालिका राजेन्द्र पोखरेल (८,४१६) एमाले
मेयर : झापा:-गौरादह नगरपालिकानगरपालिका रोहितकुमार सोह (१०,३०८) कांग्रेस
अध्यक्ष : झापा:-कमल गाउँपालिका मेनुका काफ्ले (८,२८५) एमाले
अध्यक्ष : झापा:-बाह्रदशी गाउँपालिका खड्गप्रसाद राजवंशी (५,५३९) कांग्रेस
अध्यक्ष : झापा:-झापा गाउँपालिका जयनारायण साह (४,३९३) कांग्रेस
अध्यक्ष : झापा:-हल्दीबारी गाउँपालिका रविन्द्रप्रसाद लिङदेन (३,९४३) राप्रपा
अध्यक्ष : झापा:-कचनकवल गाउँपालिका अञ्जार आलम (५,८१६) राप्रपा
मेयर : सखुवासभा:-चैनपुर नगरपालिकानगरपालिका भरत खत्री (४,२६८) एमाले
मेयर : सखुवासभा:-धर्मदेवी नगरपालिकानगरपालिका रमेशकुमार जिमी (३,६२९) कांग्रेस
मेयर : सखुवासभा:-खाँदवारी नगरपालिकानगरपालिका मुरारी खतिवडा (५,५६५) एमाले
मेयर : सखुवासभा:-मादी नगरपालिकानगरपालिका बिदुर सुब्बा (२,७४१) एमाले
मेयर : सखुवासभा:-पाँचखपन नगरपालिकानगरपालिका विपिन राई (३,४०९) कांग्रेस
अध्यक्ष : सखुवासभा:-भोटखोला गाउँपालिका ठिलेन खम्बा (१,३७७) कांग्रेस
अध्यक्ष : सखुवासभा:-चिचिला गाउँपालिका पासाङ नर्बु शेर्पा (१,४६२) कांग्रेस
अध्यक्ष : सखुवासभा:-मकालु गाउँपालिका खड्गबहादुर कटवाल (१,७१२) एमाले
अध्यक्ष : सखुवासभा:-सभापोखरी गाउँपालिका रत्नबहादुर सुब्बा (२,०६०) एमाले
अध्यक्ष : सखुवासभा:-सिलीचोङ गाउँपालिका रामबहादुर राई (१,७००) कांग्रेस
मेयर : तेह्रथुम :-म्याङलुङ नगरपालिकानगरपालिका सन्जय कुमार तुक्बहाम्फे (३,८९०) एमाले
मेयर : तेह्रथुम :-लालीगुराँस नगरपालिकानगरपालिका अर्जनबाबु माबोहाङ (३,८५१) कांग्रेस
अध्यक्ष : तेह्रथुम :-आठराई गाउँपालिका मानबहादुर लिम्बु (३,८४७) एमाले
अध्यक्ष : तेह्रथुम :-छथर गाउँपालिका सन्तवीर लिम्बु (३,४२६) एमाले
अध्यक्ष : तेह्रथुम :-फेदाप गाउँपालिका हरिप्रसाद चोङवाङ (३,३३९) एमाले
अध्यक्ष : तेह्रथुम :-मेन्छयायेम गाउँपालिका यादवबहादुर खापुङ्ग (१,६८३) एमाले
मेयर : भोजपुर:-भोजपुर नगरपालिकानगरपालिका कैलाश कुमार आले (४,०८०) कांग्रेस
मेयर : भोजपुर:-षडानन्द नगरपालिकानगरपालिका विरबल राई (४,९८६) कांग्रेस
अध्यक्ष : भोजपुर:-ट्याम्केमैयुम गाउँपालिका ध्रुवराज राई (२,६९०) एमाले
अध्यक्ष : भोजपुर:-रामप्रसादराई गाउँपालिका विजय राई (२,३५६) एमाले
अध्यक्ष : भोजपुर:-अरुण गाउँपालिका गजेन्द्र बहादुर कार्की (२,७२७) कांग्रेस
अध्यक्ष : भोजपुर:-पौवादुङमा गाउँपालिका शिशिरा राई (१,९६३) एमाले
अध्यक्ष : भोजपुर:-साल्पासिलिछो गाउँपालिका महेश राई (१,६७४) कांग्रेस
अध्यक्ष : भोजपुर:-आमचोक गाउँपालिका अशोक राई (३,०८१) माओवादी केन्द्र
अध्यक्ष : भोजपुर:-हतुवागढी गाउँपालिका प्रेम कुमार राई (३,४९९) एमाले
मेयर : धनकुटा:-पाख्रिवास नगरपालिकानगरपालिका बृखबहादुर राई (४,४३९) एमाले
मेयर : धनकुटा:-धनकुटा नगरपालिकानगरपालिका चिन्तन तामाङ (४,९३३) एमाले
मेयर : धनकुटा:-महालक्ष्मी नगरपालिकानगरपालिका पर्शुराम नेपाल (४,८५७) एमाले
अध्यक्ष : धनकुटा:-साँगुरीगढी गाउँपालिका कुमारजंग याख्खा (४,४४९) एमाले
अध्यक्ष : धनकुटा:-खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका मनोज राई (४,०५४) एमाले
अध्यक्ष : धनकुटा:-छथर जोरपाटी गाउँपालिका शेरबहादुर लिम्बु (३,३४९) एमाले
अध्यक्ष : धनकुटा:-चौबिसे गाउँपालिका खजिन्द्र राई (३,७८५) एमाले
मेयर : मोरङ:-बेलवारी नगरपालिकानगरपालिका ज्ञानेन्द्र सुवेदी (१०,७८४) एमाले
मेयर : मोरङ:-लेटाङ नगरपालिकानगरपालिका शंकर राई (६,९६१) कांग्रेस
मेयर : मोरङ:-रतुवामाई नगरपालिकानगरपालिका रविन राई (७,५२५) कांग्रेस
मेयर : मोरङ:-सुनवर्षी नगरपालिकानगरपालिका कालिप्रसाद दास (५,४७३) कांग्रेस
मेयर : मोरङ:-सुन्दरहरैंचा नगरपालिकानगरपालिका शिवप्रसाद ढकाल (१६,८३१) कांग्रेस
अध्यक्ष : मोरङ:-बुढीगंगा गाउँपालिका बालचन्द्र माझी (५,३२७) मधेशी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
अध्यक्ष : मोरङ:-ग्रामथान गाउँपालिका शिवनारायण माझी (४,७२०) एमाले
अध्यक्ष : मोरङ:-कानेपोखरी गाउँपालिका तारा बहादुर काफ्ले (६,५८९) एमाले
अध्यक्ष : मोरङ:-कटहरी गाउँपालिका रामकुमार कामत (४,५०६) कांग्रेस
अध्यक्ष : मोरङ:-केराबारी गाउँपालिका रोहित बहादुर कार्की (४,११२) कांग्रेस
अध्यक्ष : मोरङ:-मिक्लाजुङ गाउँपालिका देवी प्रसाद आचार्य (५,२२९) एमाले
मेयर : सुनसरी:-इनरुवा नगरपालिकानगरपालिका राजन मेहेता (९,३५८) कांग्रेस
मेयर : सुनसरी:-दुहवी नगरपालिकानगरपालिका वेद गच्छदार (७,४२०) मधेशी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
मेयर : सुनसरी:-रामधुनी नगरपालिकानगरपालिका प्रकाश चौधरी (९,७६६) कांग्रेस
अध्यक्ष : सुनसरी:-देवानगञ्ज गाउँपालिका लीलाप्रसाद मेहता (३,६३०) कांग्रेस
अध्यक्ष : सुनसरी:-कोशी गाउँपालिका एयूब अन्सारी (४,०७४) कांग्रेस
अध्यक्ष : सुनसरी:-गढी गाउँपालिका श्रीप्रसाद यादव (१०,९८७) कांग्रेस
अध्यक्ष : सुनसरी:-बर्जु गाउँपालिका रधुनन्दन चौधरी (४,७३४) मधेशी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
अध्यक्ष : सुनसरी:-भोक्राहा गाउँपालिका महेन्द्र प्रसाद यादव (३,५२८) संघीय समाजवादी फोरम
अध्यक्ष : सुनसरी:-हरिनगरा गाउँपालिका गफार अन्सरी (५,६५२) कांग्रेस
मेयर : सोलुखुम्बु:-सोलुदुधकुण्ड नगरपालिकानगरपालिका नाम्गेल जाङबु शेर्पा (२,७५१) कांग्रेस
अध्यक्ष : सोलुखुम्बु:-दुधकोशी गाउँपालिका बुद्धिकिरण राई (२,१९१) एमाले
अध्यक्ष : सोलुखुम्बु:-खुम्बु पासाङल्हामु गाउँपालिका ङिमदोर्जी शेर्पा (१,४२४) एमाले
अध्यक्ष : सोलुखुम्बु:-दुधकौशिका गाउँपालिका असिम राई (२,५१२) माओवादी केन्द्र
अध्यक्ष : सोलुखुम्बु:-नेचासल्यान गाउँपालिका डुफकुमार बस्तोला (१,६९८) एमाले
अध्यक्ष : सोलुखुम्बु:-महाकुलुङ गाउँपालिका सागर किराँती (१,५००) माओवादी केन्द्र
अध्यक्ष : सोलुखुम्बु:-लिखु पिके गाउँपालिका डम्बरबहादुर बस्नेत (१,१३६) माओवादी केन्द्र
अध्यक्ष : सोलुखुम्बु:-सोताङ गाउँपालिका वीरबहादुर राई (१,००३) एमाले
मेयर : खोटाङ:-हलेसीतुवाचुङ नगरपालिकानगरपालिका इवन राई (२,२०१) कांग्रेस
मेयर : खोटाङ:-रुपाकोट मझुवागढी नगरपालिकानगरपालिका दिलिपनारायण रिलिज (५,३४३) एमाले
अध्यक्ष : खोटाङ:-ऐसेलुखर्क गाउँपालिका विश्वनाथ निरौला (२,१३१) कांग्रेस
अध्यक्ष : खोटाङ:-लामिडाँडा गाउँपालिका लिलाबहादुर निरौला (१,९०९) एमाले
अध्यक्ष : खोटाङ:-जन्तेढुङ्गा गाउँपालिका शंकर राई (२,१५३) एमाले
अध्यक्ष : खोटाङ:-खोटेहाङ गाउँपालिका प्रदीप राई (३,१२६) एमाले
अध्यक्ष : खोटाङ:-केपिलासगढी गाउँपालिका कृष्ण राई (१,११६) एमाले
अध्यक्ष : खोटाङ:-दिप्रुङ गाउँपालिका भुपेन्द्र राई (२,९०२) कांग्रेस
अध्यक्ष : खोटाङ:-साकेला गाउँपालिका अर्जुनकुमार खड्का (१,०२०) माओवादी केन्द्र
अध्यक्ष : खोटाङ:-बराहपोखरी गाउँपालिका शालिकराम बञ्जारा (१,९७१) कांग्रेस
मेयर : ओखलढुङ्गा:-सिद्धिचरण नगरपालिकानगरपालिका मोहनकुमार श्रेष्ठ (४,७३९) एमाले
अध्यक्ष : ओखलढुङ्गा:-खिजीदेम्वा गाउँपालिका वेदबहादुर रोका (२,९६०) कांग्रेस
अध्यक्ष : ओखलढुङ्गा:-चम्पादेवी गाउँपालिका नवराज केसी (३,२४१) कांग्रेस
अध्यक्ष : ओखलढुङ्गा:-चिशंखुगढी गाउँपालिका निशान्त शर्मा (१,९०६) माओवादी केन्द्र
अध्यक्ष : ओखलढुङ्गा:-मानेभञ्ज्याङ गाउँपालिका मोतिराज राई (३,८६३) कांग्रेस
अध्यक्ष : ओखलढुङ्गा:-मोलुङ गाउँपालिका मणिराज राई (३,०१२) एमाले
अध्यक्ष : ओखलढुङ्गा:-लिखु गाउँपालिका गोबिन्दबहादुर पौडेल (३,०१०) एमाले
अध्यक्ष : ओखलढुङ्गा:-सुनकोशी गाउँपालिका रुद्रप्रसाद अधिकारी (३,७०३) कांग्रेस
मेयर : उदयपुर:-कटारी नगरपालिकानगरपालिका ज्ञानेन्द्र श्रेष्ठ (६,९०९) एमाले
मेयर : उदयपुर:-चौदण्डगढी नगरपालिकानगरपालिका खगेन्द्र राई (६,८७०) कांग्रेस
अध्यक्ष : उदयपुर:-उदयपुरगढी गाउँपालिका मान बहादुर मगर (३,८६०) एमाले
अध्यक्ष : उदयपुर:-ताप्ली गाउँपालिका उद्वसिंह थापा (१,२९१) एमाले
अध्यक्ष : उदयपुर:-रौतामाई गाउँपालिका गजेन्द्र खड्का (२,७५२) एमाले
अध्यक्ष : उदयपुर:-सुनकोशी गाउँपालिका मेजर कुमार राई (१,३४७) माओवादी केन्द्र
अध्यक्ष : रुपन्देही:-सम्मरीमार्इ गाउँपालिका जितेन्दनाथ शुक्ला (३,०६६) मधेशी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
मेयर : रुपन्देही:-देवदह नगरपालिकानगरपालिका हीरा खत्री (१०,१६७) कांग्रेस
मेयर : रुपन्देही:-सैनामैना नगरपालिकानगरपालिका चित्रबहादुर केसी (८,७०२) एमाले
मेयर : रुपन्देही:-तिलाेत्तमा नगरपालिकानगरपालिका वासुदेव घिमिरे (१९,०८४) एमाले
अध्यक्ष : रुपन्देही:-सियारी गाउँपालिका अयोध्या चौधरी (६,०५२) एमाले
अध्यक्ष : रुपन्देही:-गैडहवा गाउँपालिका बचुलाल कबट (५,४१५) संघीय समाजवादी फोरम
अध्यक्ष : रुपन्देही:-कन्चन गाउँपालिका गोकर्ण बहादुर क्षेत्री (६,७७७) एमाले
अध्यक्ष : रुपन्देही:-मर्चवारी गाउँपालिका केशवन्नद बनिया (३,४०५) संघीय समाजवादी फोरम
अध्यक्ष : रुपन्देही:-मायादेवी गाउँपालिका ध्रुवनारायण चौधरी (२,८१६) कांग्रेस
अध्यक्ष : रुपन्देही:-अाेमसतिया गाउँपालिका हिरा केवट (२,४४२) माओवादी केन्द्र
अध्यक्ष : रुपन्देही:-राेहिणी गाउँपालिका सरोजकुमार यादव (७८५) संघीय समाजवादी फोरम
अध्यक्ष : रुपन्देही:-सुद्धाेधन गाउँपालिका किसुन चन्द्र चौधरी (५,३७१) एमाले
मेयर : अर्घाखाँची:-सन्धिखर्क नगरपालिकानगरपालिका कमलप्रसाद भुसाल (८,३०३) कांग्रेस
मेयर : अर्घाखाँची:-शितगंगा नगरपालिकानगरपालिका सुर्यप्रसाद अधिकारी (७,६७७) कांग्रेस
मेयर : अर्घाखाँची:-भुमिकास्थान नगरपालिकानगरपालिका रेशम थापा (५,३२०) माओवादी केन्द्र
अध्यक्ष : अर्घाखाँची:-छत्रदेव गाउँपालिका लेखनाथ पौडेल (५,६४४) कांग्रेस
अध्यक्ष : अर्घाखाँची:-पाणिनी गाउँपालिका अच्युत गौतम (५,२१५) कांग्रेस
अध्यक्ष : अर्घाखाँची:-मालारानी गाउँपालिका बालकृष्ण शर्मा आचार्य (५,८५३) एमाले
मेयर : नवलपरासी:-बर्दघाट नगरपालिकानगरपालिका धिरज शर्मा (११,४१३) एमाले
मेयर : नवलपरासी:-रामग्राम नगरपालिकानगरपालिका विश्वप्रेम पाठक (१,८७१) कांग्रेस
मेयर : नवलपरासी:-सुनवल नगरपालिकानगरपालिका भीमबहादुर क्षेत्री भरत (९,७०७) कांग्रेस
अध्यक्ष : नवलपरासी:-पाल्हिनन्दन गाउँपालिका दीपक गुप्ता (४,४१०) माओवादी केन्द्र
अध्यक्ष : नवलपरासी:-प्रतापपुर गाउँपालिका राजकुमार शर्मा (४,४३६) कांग्रेस
अध्यक्ष : दाङ:-घाेराही गाउँपालिका नरुलाल चौधरी (२२,०३०) एमाले
मेयर : दाङ:-लमही नगरपालिकानगरपालिका कुलबहादुर केशी (५,१५२) एमाले
अध्यक्ष : दाङ:-बँगलाचुली गाउँपालिका भत्तबहादुर ओली (३,३५२) माओवादी केन्द्र
अध्यक्ष : दाङ:-दँगीशरणा गाउँपालिका भागीराम चौधरी (३,१६१) एमाले
अध्यक्ष : दाङ:-गढवा गाउँपालिका सहजराम यादव (३,२४४) एमाले
अध्यक्ष : दाङ:-राजपुर गाउँपालिका लोकराज केशी (२,३९५) कांग्रेस
अध्यक्ष : दाङ:-राप्ती गाउँपालिका लुमान्नद भुषाल (४,७९७) कांग्रेस
अध्यक्ष : दाङ:-शान्तिनगर गाउँपालिका खुमानसिंह डाँडी (३,८५२) कांग्रेस
अध्यक्ष : दाङ:-बबर्इ गाउँपालिका भुवनेश्वर पौडेल (४,२७१) एमाले
अध्यक्ष : रुकुम:-पुथ उत्तरगँगा गाउँपालिका ओमप्रकास घर्ती (२,५५१) माओवादी केन्द्र
अध्यक्ष : रुकुम:-भूमे गाउँपालिका रामसुर बुडा (३,४८२) माओवादी केन्द्र
अध्यक्ष : रुकुम:-सिस्ने गाउँपालिका कुमारी बराल गौतम (३,२९६) माओवादी केन्द्र
अध्यक्ष : बाँके:-राप्तीसाेनारी गाउँपालिका लाहुराम थारु (८,२३६) कांग्रेस
अध्यक्ष : बाँके:-बैजनाथ गाउँपालिका मानबहादुर रुचाल (७,४६७) एमाले
अध्यक्ष : बाँके:-खजुरा गाउँपालिका किष्मत कुमार (८,०७०) एमाले
अध्यक्ष : बाँके:-डुडुवा गाउँपालिका नरेन्द्र कुमार चौधरी (४,६९१) कांग्रेस
अध्यक्ष : बाँके:-जानकी गाउँपालिका रामविनास यादव (३,०८३) एमाले
मेयर : रोल्पा:-राेल्पा नगरपालिकानगरपालिका पुर्ण केशी (३,१६१) माओवादी केन्द्र
अध्यक्ष : रोल्पा:-त्रिवेणी गाउँपालिका शान्तकुमारी वली (१,०८२) एमाले
अध्यक्ष : रोल्पा:-दुर्इ खाेली गाउँपालिका निमकान्त डाँगी (४,६०८) माओवादी केन्द्र
अध्यक्ष : रोल्पा:-माडी गाउँपालिका नन्दबहादुर पुनमगर (२,४५२) माओवादी केन्द्र
अध्यक्ष : रोल्पा:-रुन्टीगढी गाउँपालिका बालाराम बुडामगर (३,४०२) एमाले
अध्यक्ष : रोल्पा:-लुङग्री गाउँपालिका दुर्गाबहादुर खड्का (३,११५) कांग्रेस
अध्यक्ष : रोल्पा:-सुकीदह गाउँपालिका बीरबहादुर केशी (२,४१४) माओवादी केन्द्र
अध्यक्ष : रोल्पा:-सुनछहरी गाउँपालिका आशबहादुर पुन (२,५६१) माओवादी केन्द्र
अध्यक्ष : रोल्पा:-सुवर्णवती गाउँपालिका गुनेन्द्र घर्तीमगर (४,१५५) माओवादी केन्द्र
अध्यक्ष : रोल्पा:-थबाङ गाउँपालिका वीरबहादुर घर्तीमगर (१,९९०) माओवादी केन्द्र
मेयर : प्युठान:-प्युठान नगरपालिकानगरपालिका अर्जुन कुमार कक्षपती (५,११४) माओवादी केन्द्र
मेयर : प्युठान:-स्वर्गद्वारी नगरपालिकानगरपालिका नेत्र रोकाय (४,५९८) एमाले
अध्यक्ष : प्युठान:-गाैमुखी गाउँपालिका बिष्णुकुमारी गिरी (३,७४२) कांग्रेस
अध्यक्ष : प्युठान:-माण्डवी गाउँपालिका श्रीधर रोक्का (१,७५३) एमाले
अध्यक्ष : प्युठान:-सरुमारानी गाउँपालिका भकबहादुर बिक (३,६७७) एमाले
अध्यक्ष : प्युठान:-नाैबहिनी गाउँपालिका शिव रिजाल (५,७३५) कांग्रेस
अध्यक्ष : प्युठान:-एेरावती गाउँपालिका नविन बिक्रम शाह (२,४९०) कांग्रेस
मेयर : बर्दिया:-गुलरिया नगरपालिकानगरपालिका मुत्तिनाथ यादव (६,२०७) कांग्रेस
मेयर : बर्दिया:-मधुवन नगरपालिकानगरपालिका गणेश बहादुर चौधरी (६,८७६) माओवादी केन्द्र
मेयर : बर्दिया:-राजापुर नगरपालिकानगरपालिका शिवप्रसाद चौधरी (८,८९७) माओवादी केन्द्र
मेयर : बर्दिया:-ठाकुरबाबा नगरपालिकानगरपालिका घननारायण श्रेष्ठ (४,३६२) एमाले
मेयर : बर्दिया:-बाँसगढी नगरपालिकानगरपालिका शालिकराम अधिकारी (८,३७०) एमाले
मेयर : बर्दिया:-बारबर्दिया नगरपालिकानगरपालिका दुर्गाबहादुर थारु (११,७४७) माओवादी केन्द्र
अध्यक्ष : बर्दिया:-बढैयाताल गाउँपालिका लालबहादुर क्षेष्ठ (८,१९८) एमाले
अध्यक्ष : बर्दिया:-गेरुवा गाउँपालिका जवानसिंह केशी (६,००३) कांग्रेस
मेयर : गुल्मी:-मुसिकाेट नगरपालिकानगरपालिका सोमनाथ सापकोटा (५,६३३) एमाले
मेयर : गुल्मी:-रेसुङ्गा नगरपालिकानगरपालिका डिल्लिराज भुषाल (६,३१९) एमाले
अध्यक्ष : गुल्मी:-इस्मा गाउँपालिका लक्षमण बिष्ट (५,०४५) एमाले
अध्यक्ष : गुल्मी:-कालीगण्डकी गाउँपालिका बेद बहादुर मगर (४,२९८) कांग्रेस
अध्यक्ष : गुल्मी:-गुल्मीदरबार गाउँपालिका अशोक कुमार थापा (५,५७५) कांग्रेस
अध्यक्ष : गुल्मी:-सत्यवती गाउँपालिका पारिश्वर ढकाल (४,५३८) कांग्रेस
अध्यक्ष : गुल्मी:-चन्द्रकोट गाउँपालिका अन्तराम पौडेल (३,५००) कांग्रेस
अध्यक्ष : गुल्मी:-रुरु गाउँपालिका निलकण्ड गौतम (५,०२२) एमाले
अध्यक्ष : गुल्मी:-छत्रकोट गाउँपालिका मिललमल श्रेष्ठ (५,५५१) एमाले
अध्यक्ष : गुल्मी:-धुर्कोट गाउँपालिका भुपाल पोखरेल (५,११६) माओवादी केन्द्र
अध्यक्ष : गुल्मी:-मदाने गाउँपालिका दानबहादुर केशी (४,७३०) एमाले
अध्यक्ष : गुल्मी:-मालिका गाउँपालिका रितबहादुर थापा (४,०४२) एमाले
मेयर : पाल्पा:-रामपुर नगरपालिकानगरपालिका रमन थापा (८,८८५) कांग्रेस
मेयर : पाल्पा:-तानसेन नगरपालिकानगरपालिका अशोक शाही (७,६७१) एमाले
अध्यक्ष : पाल्पा:-निस्दि गाउँपालिका मुत्तबहादुर सारु (५,३२०) एमाले
अध्यक्ष : पाल्पा:-पुर्वखोला गाउँपालिका नुनबहादुर थापा (५,६३६) एमाले
अध्यक्ष : पाल्पा:-रम्भा गाउँपालिका बिष्णु भण्डारी (४,७६७) एमाले
अध्यक्ष : पाल्पा:-माथागढी गाउँपालिका सन्तष थापामगर (६,०९६) कांग्रेस
अध्यक्ष : पाल्पा:-तिनाउ गाउँपालिका होमबहादुर घर्ती (२,८१९) एमाले
अध्यक्ष : पाल्पा:-बगनासकाली गाउँपालिका कृष्णप्रसाद बस्याल (५,५९४) कांग्रेस
अध्यक्ष : पाल्पा:-रिब्दिकोट गाउँपालिका नारायण जिसि (३,८०३) एमाले
अध्यक्ष : पाल्पा:-रैनादेवी छहरा गाउँपालिका रामबहादुर कार्की (५,१४६) कांग्रेस
मेयर : कपिलवस्तु:-शिवराज नगरपालिकानगरपालिका नेत्रराज अधिकारी (६,१५५) एमाले
मेयर : कपिलवस्तु:-कृष्णनगर नगरपालिकानगरपालिका रजतप्रताप शाह (७,३२८) स्वतन्त्र
अध्यक्ष : कपिलवस्तु:-मायादेवी गाउँपालिका बजरङी कुर्मी (२,३१५) संघीय समाजवादी फोरम
अध्यक्ष : कपिलवस्तु:-यशोधरा गाउँपालिका गिरजेशकुमार पाण्डे (२,०७७) कांग्रेस
अध्यक्ष : कपिलवस्तु:-विजयनगर गाउँपालिका गोपालबहादुर थापा (३,२८४) एमाले
मेयर : बैतडी:-दशरथचन्द नगरपालिकानगरपालिका नरेन्द्रसिंह थापा (३,७६२) कांग्रेस
मेयर : बैतडी:-पाटन नगरपालिकानगरपालिका केशवबहादुर चन्द (४,८३३) कांग्रेस
मेयर : बैतडी:-मेलौली नगरपालिकानगरपालिका कृष्णसिंह नायक (२,३४४) कांग्रेस
मेयर : बैतडी:-पुर्चौडी नगरपालिकानगरपालिका रणबहादुर कुवर (४,४४६) माओवादी केन्द्र
अध्यक्ष : बैतडी:-सुर्नया गाउँपालिका वीरबहादुर बिष्ट (२,४५३) कांग्रेस
अध्यक्ष : बैतडी:-सिसाग गाउँपालिका खगेन्द्रसिंह धामी (२,३३२) कांग्रेस
अध्यक्ष : बैतडी:-शिवनाथ गाउँपालिका कर्णबहादुर राना (२,३५२) कांग्रेस
अध्यक्ष : बैतडी:-पन्चेश्वर गाउँपालिका गोरख चन्द (१,०५७) एमाले
अध्यक्ष : बैतडी:-दोगडाकेदार गाउँपालिका चक्र कार्की (३,१४९) एमाले
अध्यक्ष : बैतडी:-डिलासैनी गाउँपालिका उपेन्द्र बोहोरा (२,६७३) एमाले
मेयर : डडेलधुरा:-अमरगढी नगरपालिकानगरपालिका बिपिन ओझा (३,७६८) एमाले
मेयर : डडेलधुरा:-परशुराम नगरपालिकानगरपालिका भिमबहादुर साउद (४,६२९) कांग्रेस
अध्यक्ष : डडेलधुरा:-आलिताल गाउँपालिका बलबहादुर गुरुङ (२,२६१) कांग्रेस
अध्यक्ष : डडेलधुरा:-भागेश्वर गाउँपालिका कौशल्या भट्ट (१,७१५) कांग्रेस
अध्यक्ष : डडेलधुरा:-नवदुर्गा गाउँपालिका कबेन्द्रबहादुर बिष्ट (२,९६९) एमाले
अध्यक्ष : डडेलधुरा:-अजयमेरु गाउँपालिका उमेशप्रसाद भट्ट (१,१०८) माओवादी केन्द्र
अध्यक्ष : डडेलधुरा:-गन्यापधुरा गाउँपालिका नवलसिंह मल्ल (३,३६९) कांग्रेस
मेयर : कन्चनपुर:-बेदकोट नगरपालिकानगरपालिका अशोक चन्द (६,४२४) एमाले
मेयर : कन्चनपुर:-माहाकाली नगरपालिकानगरपालिका बीरबहादुर सुनुवार (५,१३४) कांग्रेस
मेयर : कन्चनपुर:-शुक्लाफाँटा नगरपालिकानगरपालिका दिलबहादुर ऐर (६,४३२) कांग्रेस
अध्यक्ष : कन्चनपुर:-बेलडाँडी गाउँपालिका धनबहादुर थापा (३,२१५) एमाले
अध्यक्ष : कन्चनपुर:-लालझाडी गाउँपालिका मदन सेन वडायक (२,५०९) माओवादी केन्द्र
मेयर : कैलाली:-टिकापुर नगरपालिकानगरपालिका तपेन्द्र बहादुर रावल (५,९५९) एमाले
मेयर : कैलाली:-घोडाघोडी नगरपालिकानगरपालिका ममताप्रसाद चौधरी (८,१६४) एमाले
मेयर : कैलाली:-लम्किचुहा नगरपालिकानगरपालिका महादेव बजगाईं (६,८२१) एमाले
मेयर : कैलाली:-भजनी नगरपालिकानगरपालिका शेरबहादुर चौधरी (५,२२८) माओवादी केन्द्र
मेयर : कैलाली:-गोदावरी नगरपालिकानगरपालिका हरिसिंह साउद (९,८७०) एमाले
मेयर : कैलाली:-गौरीगंगा नगरपालिकानगरपालिका भीम देउवा (५,८९१) एमाले
अध्यक्ष : कैलाली:-बर्दगोरिया गाउँपालिका बलीराम चौधरी (३७,८४१) कांग्रेस
अध्यक्ष : कैलाली:-मोहन्याल गाउँपालिका नवलसिंह रावल (१,९९८) एमाले
अध्यक्ष : कैलाली:-कैलारी गाउँपालिका लाजुराम चौधरी (५,२८०) माओवादी केन्द्र
अध्यक्ष : कैलाली:-जोशिपुर गाउँपालिका रामकृष्ण चौधरी (२,५८९) कांग्रेस
अध्यक्ष : कैलाली:-चुरे गाउँपालिका धनबहादुर रोक्कामगर (२,०७७) एमाले
मेयर : डोटी:-दिपायल सिलगढी नगरपालिकानगरपालिका मञ्जु मलासी (४,५३६) एमाले
मेयर : डोटी:-शिखर नगरपालिकानगरपालिका सिताराम जोशी (५,३२८) कांग्रेस
अध्यक्ष : डोटी:-पुर्विचौकी गाउँपालिका दिर्ध बोकटी (३,६१५) एमाले
अध्यक्ष : डोटी:-बुडिकेदार गाउँपालिका कृष्णबहादुर चन्द (२,८१३) कांग्रेस
अध्यक्ष : डोटी:-जोरायल गाउँपालिका दुर्गादत्त ओझा (३,८७४) एमाले
अध्यक्ष : डोटी:-सायल गाउँपालिका तेजबहादुर डुम्रेल (२,६३१) एमाले
अध्यक्ष : डोटी:-आदर्श गाउँपालिका टेकबहादुर रोकाय (३,५३१) एमाले
अध्यक्ष : डोटी:-के.आइ.सी गाउँपालिका लोकेन्द्र शाही (३,१८८) कांग्रेस
अध्यक्ष : डोटी:-बोगटान गाउँपालिका कमल गड्सिला (२,०८९) माओवादी केन्द्र
मेयर : अछाम :-मंगलसेन नगरपालिकानगरपालिका पदमबहादुर बोहोरा (४,६९१) एमाले
मेयर : अछाम :-कमलबजार नगरपालिकानगरपालिका ओमप्रकास बिष्ट (३,५८७) कांग्रेस
मेयर : अछाम :-साँफेबगर नगरपालिकानगरपालिका कुलबहादुर कुँवर (५,८३८) एमाले
मेयर : अछाम :-पंचदेवल विनायक नगरपालिकानगरपालिका देवराज देवकोटा (३,५५५) कांग्रेस
अध्यक्ष : अछाम :-चौरपाटी गाउँपालिका हर्कबहादुर साउद (३,१३८) एमाले
अध्यक्ष : अछाम :-मेल्लेख गाउँपालिका लोकबहादुर बोहोरा (४,५०९) माओवादी केन्द्र
अध्यक्ष : अछाम :-बान्नीगढी जयगढ गाउँपालिका राजेन्द्र खड्का (२,७९३) कांग्रेस
अध्यक्ष : अछाम :-रामारोशन गाउँपालिका भंङकर साउद (३,४०२) माओवादी केन्द्र
अध्यक्ष : अछाम :-ढकारी गाउँपालिका धनबहादुर बुडा (३,४५४) कांग्रेस
अध्यक्ष : अछाम :-तुर्माखाद गाउँपालिका पुष्पराज शर्मा (३,०७८) कांग्रेस
मेयर : बझाङ्ग:-जयपृथ्वी नगरपालिकानगरपालिका वीरेन्द्रबहादुर खड्का (३,०४०) एमाले
मेयर : बझाङ्ग:-बुंगल नगरपालिकानगरपालिका धनबहादुर बिष्ट (५,२५९) कांग्रेस
अध्यक्ष : बझाङ्ग:-तलकोट गाउँपालिका लालबहादुर बिष्ट (२,०६४) एमाले
अध्यक्ष : बझाङ्ग:-मष्टा गाउँपालिका कर्णबहादुर कठायत (२,१४२) एमाले
अध्यक्ष : बझाङ्ग:-खप्तडछान्ना गाउँपालिका बर्कबहादुर रोकाया (२,२६९) कांग्रेस
अध्यक्ष : बझाङ्ग:-थलारा गाउँपालिका धनबहादुर बोहोरा (२,३६३) एमाले
अध्यक्ष : बझाङ्ग:-वित्थडचिर गाउँपालिका प्रेमबहादुर बोहोरा (२,१५५) एमाले
अध्यक्ष : बझाङ्ग:-सूर्मा गाउँपालिका नरबहादुर बोहोरा (१,७४८) कांग्रेस
अध्यक्ष : बझाङ्ग:-छविसपाथिभेरा गाउँपालिका अक्कल धामी (२,२८९) एमाले
अध्यक्ष : बझाङ्ग:-दुर्गाथली गाउँपालिका प्रयागराज जोशी (१,५९०) एमाले
अध्यक्ष : बझाङ्ग:-केदारस्युँ गाउँपालिका इन्द्रबहादुर भण्डारी (२,८१५) एमाले
अध्यक्ष : बझाङ्ग:-काँडा गाउँपालिका राजेन्द्रबहादुर बोहोरा (३९४) कांग्रेस
मेयर : बाजुरा:-बडिमालिका नगरपालिकानगरपालिका पदम बडुवाल (२,९४०) कांग्रेस
मेयर : बाजुरा:-त्रिवेणी नगरपालिकानगरपालिका रामसिंह रावल (३,३६५) कांग्रेस
मेयर : बाजुरा:-बुढिगंगा नगरपालिकानगरपालिका दिपकबिक्रम शाह (३,८५४) कांग्रेस
मेयर : बाजुरा:-बुढिनन्दा नगरपालिकानगरपालिका पदमकुमार गिरी (३,२५०) कांग्रेस
अध्यक्ष : बाजुरा:-गौमुल गाउँपालिका हरि रोकाय (२,२४०) एमाले
अध्यक्ष : बाजुरा:-पाण्डव गाउँपालिका कालीबहादुर शाही (१,४५१) एमाले
अध्यक्ष : बाजुरा:-स्वामिकार्तिक गाउँपालिका चिरन्जिवी शाही (२,४५९) एमाले
अध्यक्ष : बाजुरा:-छेडेदह गाउँपालिका नरबहादुर रावत (३,७०५) कांग्रेस
अध्यक्ष : बाजुरा:-हिमाली गाउँपालिका गोविन्द मल्ल (१,२४९) कांग्रेस
मेयर : दार्चुला:-माहाकाली नगरपालिकानगरपालिका हंसराज भण्डारी (४,०४३) कांग्रेस
मेयर : दार्चुला:-शैल्यशिखर नगरपालिकानगरपालिका अमरसिंह धामि (३,९२९) कांग्रेस
अध्यक्ष : दार्चुला:-मालिकार्जुन गाउँपालिका नरेन्द्रसिंह धामि (३,०८६) कांग्रेस
अध्यक्ष : दार्चुला:-अपिहिमाल गाउँपालिका धर्मान्द मन्याल (१,२४९) एमाले
अध्यक्ष : दार्चुला:-देहुँ गाउँपालिका पुलेन्द्रबहादुर कार्की (२,३०५) कांग्रेस
अध्यक्ष : दार्चुला:-नौगाड गाउँपालिका प्रेमसिंह धामी (२,२८९) एमाले
अध्यक्ष : दार्चुला:-मार्मा गाउँपालिका जगतसिंह धामि (२,३५४) माओवादी केन्द्र
अध्यक्ष : दार्चुला:-लेकम गाउँपालिका परमानन्द जोशी (२,३३५) एमाले
अध्यक्ष : दार्चुला:-व्यास गाउँपालिका दिलिपसिंह बुढाथोकी (५,११७) कांग्रेस
अध्यक्ष : प्युठान:-मल्लरानी गाउँपालिका अमरध्वज राना (२,३२८) राजमो
अध्यक्ष : नवलपरासी:-सरावल गाउँपालिका राधे श्याम चौधरी थारु (५,०४५) मधेशी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
मेयर : कपिलवस्तु:-बुद्दभुमी नगरपालिकानगरपालिका केशव श्रेष्ठ (१०,०६३) कांग्रेस
अध्यक्ष : प्युठान:-झिमरुक गाउँपालिका तिलबहादुर जीसी (३,७१३) राजमो
अध्यक्ष : बाँके:-नरैनापुर गाउँपालिका इश्तियाक अहमद शाह (४,०८०) संघीय समाजवादी फोरम
मेयर : कपिलवस्तु:-कपिलवस्तु नगरपालिकानगरपालिका किरण सिंह (९,२५४) कांग्रेस
मेयर : कपिलवस्तु:-बाणगंगा नगरपालिकानगरपालिका मंगलप्रसाद थारु (१५,७२३) कांग्रेस
मेयर : कपिलवस्तु:-महाराजगंज नगरपालिकानगरपालिका ब्दुलकलाम खा (७,७२४) कांग्रेस
अध्यक्ष : बाँके:-नेपालगँज गाउँपालिका धवलशम्सेर राणा (१२,५१५) राप्रपा
अध्यक्ष : कपिलवस्तु:-शुद्दोधन गाउँपालिका निसार अहमद खा (१,८३८) स्वतन्त्र
अध्यक्ष : कैलाली:-जानकी गाउँपालिका प्रदिप चौधरी (५,०५७) मधेशी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
अध्यक्ष : झापा:-गौरिगंज गाउँपालिका बाबुराज श्रेष्ठ (३,७४०) राप्रपा
विजयी (उपाध्यक्ष/उपमेयर)
जम्मा:- ३०५
उपाध्यक्ष : नवलपरासी:-त्रिवेणीसुस्ता गाउँपालिका इन्द्रकुमारी (३,५६५) एमाले
उपाध्यक्ष : ताप्लेजुङ:-आठराई त्रिवेणी गाउँपालिका मञ्जु पौडेल (२,१८१) एमाले
उपाध्यक्ष : ताप्लेजुङ:-सिदिङ्वा गाउँपालिका जीवनकुमार ताम्लिङ (२,२२२) माओवादी केन्द्र
उपाध्यक्ष : ताप्लेजुङ:-फक्त्ताङलुङ गाउँपालिका फुलमाया लिम्बु (६००) एमाले
उपाध्यक्ष : ताप्लेजुङ:-मिक्वाखोला गाउँपालिका रुद्रकुमारी लिम्बु (१,४९९) कांग्रेस
उपाध्यक्ष : ताप्लेजुङ:-मेरिङदेन गाउँपालिका कख्पना तुम्वाहाम्फे (२,३३४) एमाले
उपाध्यक्ष : ताप्लेजुङ:-मैवाखोला गाउँपालिका कौशिला थक्लुङ (१,९५१) एमाले
उपाध्यक्ष : ताप्लेजुङ:-याङवरक गाउँपालिका रनमाया गुरुङ (२,१८१) एमाले
उपाध्यक्ष : ताप्लेजुङ:-सिरीजङ्घा गाउँपालिका ज्ञानमाया चौहान (२,१३६) कांग्रेस
उपमेयर : पाँचथर:-फिदिम नगरपालिका उर्मिला श्रेष्ठ (६,५१८) कांग्रेस
उपाध्यक्ष : पाँचथर:-फालेलुङ गाउँपालिका हिमा अधिकारी (२,९९६) कांग्रेस
उपाध्यक्ष : पाँचथर:-फाल्गुनन्द गाउँपालिका देवीत्राकुमारी अङ्दम्वे (३,६७०) कांग्रेस
उपाध्यक्ष : पाँचथर:-हिलिहाङ गाउँपालिका सुमित्रा सेढाई (४,२५५) एमाले
उपाध्यक्ष : पाँचथर:-कुम्मायक गाउँपालिका सीता आचार्य (३,२८५) एमाले
उपाध्यक्ष : पाँचथर:-मिक्लाजुङ गाउँपालिका उर्मिला राई (३,४९८) एमाले
उपाध्यक्ष : पाँचथर:-तुम्वेवा गाउँपालिका धन प्रसाद साँवा (१,९६४) एमाले
उपाध्यक्ष : पाँचथर:-याङवरक गाउँपालिका कमलकुमारी योङहाङ (३,५७६) एमाले
उपमेयर : ईलाम :-ईलाम नगरपालिका सुशीला नेम्वाङ (११,५१३) एमाले
उपमेयर : ईलाम :-देउमाई नगरपालिका पविमाया राई (७,३८८) एमाले
उपमेयर : ईलाम :-माई नगरपालिका विष्णुमाया आचार्य (५,९९६) एमाले
उपमेयर : ईलाम :-सूर्योदय नगरपालिका दुर्गा भट्टराई (११,५१३) एमाले
उपाध्यक्ष : ईलाम :-फाकफोकथुम गाउँपालिका सरस्वति राई (४,२४१) एमाले
उपाध्यक्ष : ईलाम :-चुलाचुली गाउँपालिका निर्मला दाहाल (३,६६४) एमाले
उपाध्यक्ष : ईलाम :-माईजोगमाई गाउँपालिका सावित्रा भट्टराई (५,२९५) एमाले
उपाध्यक्ष : ईलाम :-माङसेबुङ गाउँपालिका सुनिता योङहाङ (२,९८१) एमाले
उपाध्यक्ष : ईलाम :-रोङ गाउँपालिका चन्द्रकला बुढाथोकी (४,१०२) कांग्रेस
उपाध्यक्ष : ईलाम :-सन्दकपुर गाउँपालिका शोभा पराजुली (३,९३६) एमाले
उपमेयर : झापा:-कन्काई नगरपालिका मञ्जु प्रसाई (८,५७६) एमाले
उपमेयर : झापा:-गौरादह नगरपालिका गीता भेटवाल (१०,६२०) एमाले
उपाध्यक्ष : झापा:-कमल गाउँपालिका वेनु प्रसाद शिवाकोटी (७,०८१) एमाले
उपाध्यक्ष : झापा:-गौरिगंज गाउँपालिका दिपेन्द्र थापा (३,४१४) कांग्रेस
उपाध्यक्ष : झापा:-बाह्रदशी गाउँपालिका रत्ना राजवंशी (५,३५६) कांग्रेस
उपाध्यक्ष : झापा:-झापा गाउँपालिका कुन्ती बुढाथोकी (३,८१६) एमाले
उपाध्यक्ष : झापा:-हल्दीबारी गाउँपालिका डम्बर गिरी (४,३८६) एमाले
उपाध्यक्ष : झापा:-कचनकवल गाउँपालिका निम्सरी राजवंशी (५,७९२) राप्रपा
उपमेयर : सखुवासभा:-चैनपुर नगरपालिका मुना श्रेष्ठ (४,३१२) एमाले
उपमेयर : सखुवासभा:-धर्मदेवी नगरपालिका शोभा घिमीरे (३,५०९) कांग्रेस
उपमेयर : सखुवासभा:-खाँदवारी नगरपालिका डेगेश्वरी श्रेष्ठ (५,४९३) एमाले
उपमेयर : सखुवासभा:-मादी नगरपालिका उर्मिला सुवेदी (२,९४१) एमाले
उपमेयर : सखुवासभा:-पाँचखपन नगरपालिका भीमादेवी राई (३,३८०) एमाले
उपाध्यक्ष : सखुवासभा:-चिचिला गाउँपालिका यदुकुमारी राई (१,३७१) कांग्रेस
उपाध्यक्ष : सखुवासभा:-मकालु गाउँपालिका चमेली राई (१,७९०) एमाले
उपाध्यक्ष : सखुवासभा:-सभापोखरी गाउँपालिका सीता दाहाल (२,१५०) एमाले
उपाध्यक्ष : सखुवासभा:-सिलीचोङ गाउँपालिका लालकुमारी राई (१,५००) कांग्रेस
उपमेयर : तेह्रथुम :-म्याङलुङ नगरपालिका पार्वता सानु डँगी (४,०६३) एमाले
उपमेयर : तेह्रथुम :-लालीगुराँस नगरपालिका तिला पोखरेल (३,२००) कांग्रेस
उपाध्यक्ष : तेह्रथुम :-आठराई गाउँपालिका रुपादेवी कन्दङ्वा (३,९६३) एमाले
उपाध्यक्ष : तेह्रथुम :-छथर गाउँपालिका तारा खरेल (३,३६८) एमाले
उपाध्यक्ष : तेह्रथुम :-फेदाप गाउँपालिका गीतादेवी थापा (३,४३१) एमाले
उपाध्यक्ष : तेह्रथुम :-मेन्छयायेम गाउँपालिका दिलबहादुर शंकर (१,४८३) एमाले
उपमेयर : भोजपुर:-भोजपुर नगरपालिका ममिता राई (३,५७३) एमाले
उपमेयर : भोजपुर:-षडानन्द नगरपालिका मेरिका राई (४,६९७) एमाले
उपाध्यक्ष : भोजपुर:-ट्याम्केमैयुम गाउँपालिका ईन्द्रवती राई (२,७१८) एमाले
उपाध्यक्ष : भोजपुर:-रामप्रसादराई गाउँपालिका सम्झना राई (२,५३२) माओवादी केन्द्र
उपाध्यक्ष : भोजपुर:-अरुण गाउँपालिका विनिता ढकाल (२,७५८) कांग्रेस
उपाध्यक्ष : भोजपुर:-पौवादुङमा गाउँपालिका सम्झना राई (१,७५६) माओवादी केन्द्र
उपाध्यक्ष : भोजपुर:-साल्पासिलिछो गाउँपालिका धनमाया राई (१,४७३) एमाले
उपाध्यक्ष : भोजपुर:-आमचोक गाउँपालिका सिता राई (३,०५८) माओवादी केन्द्र
उपाध्यक्ष : भोजपुर:-हतुवागढी गाउँपालिका चन्द्रमा राई (३,२८९) एमाले
उपमेयर : धनकुटा:-पाख्रिवास नगरपालिका देवकला पौडेल (४,४२६) एमाले
उपमेयर : धनकुटा:-धनकुटा नगरपालिका सकुन्तला बस्नेत (५,४६४) एमाले
उपमेयर : धनकुटा:-महालक्ष्मी नगरपालिका मञ्जु अधिकारी (४,५३४) एमाले
उपाध्यक्ष : धनकुटा:-साँगुरीगढी गाउँपालिका विन्द्र राई (४,२०९) एमाले
उपाध्यक्ष : धनकुटा:-खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका रत्नस्वरी राई (३,९१६) एमाले
उपाध्यक्ष : धनकुटा:-छथर जोरपाटी गाउँपालिका भीमकला श्रेष्ठ (३,२८९) एमाले
उपाध्यक्ष : धनकुटा:-चौबिसे गाउँपालिका यज्ञकुमारी रुचाल (३,६९६) एमाले
उपमेयर : मोरङ:-बेलवारी नगरपालिका ढाकाकुमारी पराजुली (११,३२२) एमाले
उपमेयर : मोरङ:-लेटाङ नगरपालिका कृष्णकुमारी पोख्रेल (६,८०९) एमाले
उपमेयर : मोरङ:-रतुवामाई नगरपालिका कुलबत्तीदेवी गोडी (६,५२२) कांग्रेस
उपमेयर : मोरङ:-सुनवर्षी नगरपालिका मञ्जुकुमारी साह (६,१९३) कांग्रेस
उपमेयर : मोरङ:-सुन्दरहरैंचा नगरपालिका धनमाया तामाङ (१५,४७८) एमाले
उपाध्यक्ष : मोरङ:-बुढीगंगा गाउँपालिका अमृताकुमारी गच्छदार (४,९७२) मधेशी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
उपाध्यक्ष : मोरङ:-ग्रामथान गाउँपालिका फूलकुमारी चौधरी (४,२५९) मधेशी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
उपाध्यक्ष : मोरङ:-कानेपोखरी गाउँपालिका राजमत्ती इङनाम (६,३४९) एमाले
उपाध्यक्ष : मोरङ:-कटहरी गाउँपालिका मञ्जिता कुमारी सरदार (४,४१४) कांग्रेस
उपाध्यक्ष : मोरङ:-केराबारी गाउँपालिका शान्ति कुमारी लिम्बु (५,७४७) एमाले
उपाध्यक्ष : मोरङ:-मिक्लाजुङ गाउँपालिका सरला राई (५,०८३) एमाले
उपमेयर : सुनसरी:-इनरुवा नगरपालिका जमुनादेवी पोखरेल (९,०८२) कांग्रेस
उपमेयर : सुनसरी:-दुहवी नगरपालिका सुनिता दाहाल (६,६८६) मधेशी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
उपमेयर : सुनसरी:-रामधुनी नगरपालिका विजया कटुवाल (९,७४२) कांग्रेस
उपाध्यक्ष : सुनसरी:-देवानगञ्ज गाउँपालिका पुनितादेवी यादव (४,२४९) कांग्रेस
उपाध्यक्ष : सुनसरी:-कोशी गाउँपालिका अनितादेवी यादव (३,४१२) कांग्रेस
उपाध्यक्ष : सुनसरी:-गढी गाउँपालिका राजकुमारी चौधरी (१०,९०६) कांग्रेस
उपाध्यक्ष : सुनसरी:-बर्जु गाउँपालिका संगीता कुमारी राय (४,६२२) मधेशी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
उपाध्यक्ष : सुनसरी:-भोक्राहा गाउँपालिका पुनमकुमारी महतो (३,३४३) संघीय समाजवादी फोरम
उपाध्यक्ष : सुनसरी:-हरिनगरा गाउँपालिका रिमझिमकुमारी भगत (५,०९६) कांग्रेस
उपमेयर : सोलुखुम्बु:-सोलुदुधकुण्ड नगरपालिका कल्पना राई (२,७६०) एमाले
उपाध्यक्ष : सोलुखुम्बु:-दुधकोशी गाउँपालिका जुनिता मगर (१,५२४) एमाले
उपाध्यक्ष : सोलुखुम्बु:-खुम्बु पासाङल्हामु गाउँपालिका टासील्हामु शेर्पा (१,४२१) एमाले
उपाध्यक्ष : सोलुखुम्बु:-दुधकौशिका गाउँपालिका सविता राई (२,५८०) कांग्रेस
उपाध्यक्ष : सोलुखुम्बु:-नेचासल्यान गाउँपालिका कुमारी घिमिरे (२,००२) कांग्रेस
उपाध्यक्ष : सोलुखुम्बु:-महाकुलुङ गाउँपालिका झरना किराँती (१,३००) माओवादी केन्द्र
उपाध्यक्ष : सोलुखुम्बु:-लिखु पिके गाउँपालिका शर्मिला बस्नेत (१,०४२) माओवादी केन्द्र
उपाध्यक्ष : सोलुखुम्बु:-सोताङ गाउँपालिका लक्ष्मी बस्नेत (१,६७३) एमाले
उपमेयर : खोटाङ:-हलेसीतुवाचुङ नगरपालिका विमला राई (२,३१५) कांग्रेस
उपमेयर : खोटाङ:-रुपाकोट मझुवागढी नगरपालिका विनादेवी राई (५,३६७) एमाले
उपाध्यक्ष : खोटाङ:-ऐसेलुखर्क गाउँपालिका पुष्पकला भुजेल (१,८९९) एमाले
उपाध्यक्ष : खोटाङ:-लामिडाँडा गाउँपालिका समला राई (१,८०७) एमाले
उपाध्यक्ष : खोटाङ:-जन्तेढुङ्गा गाउँपालिका विमला राई (२,०६८) एमाले
उपाध्यक्ष : खोटाङ:-खोटेहाङ गाउँपालिका कविता राई (३,०२६) एमाले
उपाध्यक्ष : खोटाङ:-केपिलासगढी गाउँपालिका हिराकुमारी बन (१,१७५) एमाले
उपाध्यक्ष : खोटाङ:-दिप्रुङ गाउँपालिका सपना राई (२,२५१) कांग्रेस
उपाध्यक्ष : खोटाङ:-साकेला गाउँपालिका सरिता खड्का (१,२२२) कांग्रेस
उपाध्यक्ष : खोटाङ:-बराहपोखरी गाउँपालिका गोमा मगर (१,८४४) एमाले
उपमेयर : ओखलढुङ्गा:-सिद्धिचरण नगरपालिका इच्छा गुरुङ (४,८३६) एमाले
उपाध्यक्ष : ओखलढुङ्गा:-खिजीदेम्वा गाउँपालिका सुशीला तामाङ (३,१२४) कांग्रेस
उपाध्यक्ष : ओखलढुङ्गा:-चम्पादेवी गाउँपालिका निर्मला रैका (३,२४५) कांग्रेस
उपाध्यक्ष : ओखलढुङ्गा:-चिशंखुगढी गाउँपालिका सुस्मा राई (२,०७३) एमाले
उपाध्यक्ष : ओखलढुङ्गा:-मानेभञ्ज्याङ गाउँपालिका सविता राई (४,०३५) कांग्रेस
उपाध्यक्ष : ओखलढुङ्गा:-मोलुङ गाउँपालिका हेमकुमारी तामाङ (२,७६५) कांग्रेस
उपाध्यक्ष : ओखलढुङ्गा:-लिखु गाउँपालिका शान्ता ढुंगेल (३,११०) एमाले
उपाध्यक्ष : ओखलढुङ्गा:-सुनकोशी गाउँपालिका दुर्गा कुमारी तामाङ (३,४८५) कांग्रेस
उपमेयर : उदयपुर:-कटारी नगरपालिका भिम कुमारी राउत (७,५१७) एमाले
उपमेयर : उदयपुर:-चौदण्डगढी नगरपालिका रिता चौधरी (७,६६६) कांग्रेस
उपाध्यक्ष : उदयपुर:-उदयपुरगढी गाउँपालिका सानु राउत (३,५३८) एमाले
उपाध्यक्ष : उदयपुर:-ताप्ली गाउँपालिका कमला राई (१,८२१) एमाले
उपाध्यक्ष : उदयपुर:-रौतामाई गाउँपालिका कुमारी ज्यु ठकुरी (२,७६९) एमाले
उपाध्यक्ष : उदयपुर:-सुनकोशी गाउँपालिका रमिला राई (१,५२७) कांग्रेस
उपाध्यक्ष : रुपन्देही:-सम्मरीमार्इ गाउँपालिका कुमारी प्रियंका साहि संश (२,८१६) कांग्रेस
उपमेयर : रुपन्देही:-देवदह नगरपालिका विद्यालक्ष्मी गुरागाईं (१०,२११) एमाले
उपमेयर : रुपन्देही:-सैनामैना नगरपालिका बिना राना मगर (९,७२६) एमाले
उपमेयर : रुपन्देही:-तिलाेत्तमा नगरपालिका जागेश्वगरीदेवी चौधरी (१९,२२४) एमाले
उपाध्यक्ष : रुपन्देही:-सियारी गाउँपालिका अमृता चौधरी (५,९८७) एमाले
उपाध्यक्ष : रुपन्देही:-गैडहवा गाउँपालिका संगिता यादव (४,९७५) संघीय समाजवादी फोरम
उपाध्यक्ष : रुपन्देही:-कन्चन गाउँपालिका गोमा तरामु (६,५२४) एमाले
उपाध्यक्ष : रुपन्देही:-मर्चवारी गाउँपालिका सुनिता कलबार (२,८२४) संघीय समाजवादी फोरम
उपाध्यक्ष : रुपन्देही:-मायादेवी गाउँपालिका तारादेवी यादव (२,२१३) कांग्रेस
उपाध्यक्ष : रुपन्देही:-अाेमसतिया गाउँपालिका सुन्दरमती कुमारी हरिजन (२,२६४) माओवादी केन्द्र
उपाध्यक्ष : रुपन्देही:-राेहिणी गाउँपालिका शिवकान्ति चमार (७९७) राप्रपा
उपाध्यक्ष : रुपन्देही:-सुद्धाेधन गाउँपालिका शान्ता देवी ज्ञावली (५,३९०) एमाले
उपमेयर : अर्घाखाँची:-सन्धिखर्क नगरपालिका ठाकुरकुमार कि क (७,१३९) माओवादी केन्द्र
उपाध्यक्ष : अर्घाखाँची:-छत्रदेव गाउँपालिका तुलसीदेवी श्रेष्ठ (५,६५४) कांग्रेस
उपाध्यक्ष : अर्घाखाँची:-पाणिनी गाउँपालिका लिला लक्ष्मी गौतम (४,९४९) एमाले
उपाध्यक्ष : अर्घाखाँची:-मालारानी गाउँपालिका प्रमिला क्षेत्री (५,८५५) एमाले
उपमेयर : नवलपरासी:-बर्दघाट नगरपालिका माया पौडेल (११,५४३) एमाले
उपमेयर : नवलपरासी:-रामग्राम नगरपालिका अनिता चौधरी (२,१०५) कांग्रेस
उपमेयर : नवलपरासी:-सुनवल नगरपालिका दधिराम अर्याल (९,९१०) एमाले
उपाध्यक्ष : नवलपरासी:-पाल्हिनन्दन गाउँपालिका पवित्रा कहार (३,९७६) कांग्रेस
उपाध्यक्ष : नवलपरासी:-प्रतापपुर गाउँपालिका अञ्जु कुमारी चौधरी (४,६८६) कांग्रेस
उपाध्यक्ष : दाङ:-घाेराही गाउँपालिका सिता न्यौपाने (२०,७९२) एमाले
उपमेयर : दाङ:-लमही नगरपालिका देवका बेल्वासे (५,०१५) कांग्रेस
उपाध्यक्ष : दाङ:-बँगलाचुली गाउँपालिका यमुना क्षेत्री (३,३७१) माओवादी केन्द्र
उपाध्यक्ष : दाङ:-दँगीशरणा गाउँपालिका पिमा कुमारी वली (३,०६७) कांग्रेस
उपाध्यक्ष : दाङ:-गढवा गाउँपालिका शान्ती चौधरी (३,१३१) एमाले
उपाध्यक्ष : दाङ:-राजपुर गाउँपालिका धनपती यादव (२,२७३) कांग्रेस
उपाध्यक्ष : दाङ:-राप्ती गाउँपालिका जगदम्बा चौधरी (४,५८२) कांग्रेस
उपाध्यक्ष : दाङ:-शान्तिनगर गाउँपालिका मिथिला यादव (३,८९४) कांग्रेस
उपाध्यक्ष : दाङ:-बबर्इ गाउँपालिका स्याजिया बिक (४,४१०) एमाले
उपाध्यक्ष : रुकुम:-पुथ उत्तरगँगा गाउँपालिका ओमकुमार शाही मल्ल (२,६३५) माओवादी केन्द्र
उपाध्यक्ष : रुकुम:-भूमे गाउँपालिका मनकुमारी बुढा (३,४९४) माओवादी केन्द्र
उपाध्यक्ष : रुकुम:-सिस्ने गाउँपालिका गोबद्धर्न बुढा (३,२२३) माओवादी केन्द्र
उपाध्यक्ष : बाँके:-नेपालगँज गाउँपालिका उमा थापामगर (१०,७३१) कांग्रेस
उपाध्यक्ष : बाँके:-राप्तीसाेनारी गाउँपालिका धनीकुमारी खत्री (८,२०३) कांग्रेस
उपाध्यक्ष : बाँके:-बैजनाथ गाउँपालिका शारदा बिक रेग्मी (७,३७८) एमाले
उपाध्यक्ष : बाँके:-खजुरा गाउँपालिका एकमायाँ बिक (८,२१४) एमाले
उपाध्यक्ष : बाँके:-डुडुवा गाउँपालिका साहिदा बानो (४,१३४) कांग्रेस
उपाध्यक्ष : बाँके:-जानकी गाउँपालिका भुमिसुधार धिताल (३,३८७) एमाले
उपमेयर : रोल्पा:-राेल्पा नगरपालिका मनकुमारी घर्तीमगर (३,१९६) माओवादी केन्द्र
उपाध्यक्ष : रोल्पा:-त्रिवेणी गाउँपालिका सावित्रा बुढा (१,१००) एमाले
उपाध्यक्ष : रोल्पा:-दुर्इ खाेली गाउँपालिका हितकुमारी बुढा (४,६०८) माओवादी केन्द्र
उपाध्यक्ष : रोल्पा:-माडी गाउँपालिका धनिकला धर्तीमगर (२,४७४) माओवादी केन्द्र
उपाध्यक्ष : रोल्पा:-रुन्टीगढी गाउँपालिका छमायाँ पुन (३,४१७) एमाले
उपाध्यक्ष : रोल्पा:-लुङग्री गाउँपालिका भीमकली बुडाथोकी (३,२७७) कांग्रेस
उपाध्यक्ष : रोल्पा:-सुकीदह गाउँपालिका रिताकुमारी घर्ती (२,३९९) माओवादी केन्द्र
उपाध्यक्ष : रोल्पा:-सुनछहरी गाउँपालिका पबित्रा घर्तीमगर (२,३२०) माओवादी केन्द्र
उपाध्यक्ष : रोल्पा:-सुवर्णवती गाउँपालिका बागमती क्षेत्रीनी (४,१५३) माओवादी केन्द्र
उपाध्यक्ष : रोल्पा:-थबाङ गाउँपालिका रामकरणी रोक्कामगर (१,९६९) माओवादी केन्द्र
उपमेयर : प्युठान:-प्युठान नगरपालिका शान्ता आचार्य (५,०९७) एमाले
उपमेयर : प्युठान:-स्वर्गद्वारी नगरपालिका गोमा रेग्मी (३,६४५) एमाले
उपाध्यक्ष : प्युठान:-गाैमुखी गाउँपालिका तुलसी सुनार (३,०९०) कांग्रेस
उपाध्यक्ष : प्युठान:-माण्डवी गाउँपालिका मृगा पुन (१,८३५) माओवादी केन्द्र
उपाध्यक्ष : प्युठान:-सरुमारानी गाउँपालिका मिना कुमारी सोमैमगर (३,६८०) एमाले
उपाध्यक्ष : प्युठान:-नाैबहिनी गाउँपालिका धनबहादुर बुढा (५,२०५) माओवादी केन्द्र
उपाध्यक्ष : प्युठान:-एेरावती गाउँपालिका बुद्ध बस्नेत (२,१८१) माओवादी केन्द्र
उपमेयर : बर्दिया:-गुलरिया नगरपालिका शुशिला गिरी (६,३६४) कांग्रेस
उपमेयर : बर्दिया:-मधुवन नगरपालिका शुभरानी थारु (७,२७५) माओवादी केन्द्र
उपमेयर : बर्दिया:-राजापुर नगरपालिका मनकला कुमारी थारु (८,३२४) माओवादी केन्द्र
उपमेयर : बर्दिया:-ठाकुरबाबा नगरपालिका कृष्णा कुस्मा थारु (४,३४८) माओवादी केन्द्र
उपमेयर : बर्दिया:-बाँसगढी नगरपालिका सुस्मा चौधरी (८,४९१) एमाले
उपमेयर : बर्दिया:-बारबर्दिया नगरपालिका अञ्जु दहित (१०,५४२) माओवादी केन्द्र
उपाध्यक्ष : बर्दिया:-बढैयाताल गाउँपालिका दिपा कुमारी गौतम (८,७८३) एमाले
उपाध्यक्ष : बर्दिया:-गेरुवा गाउँपालिका हिमाकुमारी थारु (५,५५३) कांग्रेस
उपमेयर : गुल्मी:-मुसिकाेट नगरपालिका कमला शर्मा (६,४७४) एमाले
उपमेयर : गुल्मी:-रेसुङ्गा नगरपालिका सिता भण्डारी (६,२१३) एमाले
उपाध्यक्ष : गुल्मी:-इस्मा गाउँपालिका बिमला केशी (४,९२३) एमाले
उपाध्यक्ष : गुल्मी:-गुल्मीदरबार गाउँपालिका मिना भण्डारी (५,६०७) कांग्रेस
उपाध्यक्ष : गुल्मी:-सत्यवती गाउँपालिका सुवर्ण शम्शेर शाही (४,६८१) एमाले
उपाध्यक्ष : गुल्मी:-चन्द्रकोट गाउँपालिका नर्मदा भण्डारी (१,७००) एमाले
उपाध्यक्ष : गुल्मी:-रुरु गाउँपालिका राधा पन्त (५,४८०) एमाले
उपाध्यक्ष : गुल्मी:-छत्रकोट गाउँपालिका राधिका अर्याल (५,४६७) एमाले
उपाध्यक्ष : गुल्मी:-धुर्कोट गाउँपालिका शिवबहादुर खत्री (५,१५८) कांग्रेस
उपाध्यक्ष : गुल्मी:-मदाने गाउँपालिका सरिता खड्का (४,२११) एमाले
उपाध्यक्ष : गुल्मी:-मालिका गाउँपालिका देवा अर्याल (४,०६५) एमाले
उपमेयर : पाल्पा:-रामपुर नगरपालिका बिष्णुदेवि आचार्य (८,५२८) कांग्रेस
उपमेयर : पाल्पा:-तानसेन नगरपालिका लक्ष्मी पाठक (७,०८१) एमाले
उपाध्यक्ष : पाल्पा:-निस्दि गाउँपालिका बलु गैरे (५,३६५) माओवादी केन्द्र
उपाध्यक्ष : पाल्पा:-पुर्वखोला गाउँपालिका भागीरथि भट्टराई (५,४३१) एमाले
उपाध्यक्ष : पाल्पा:-रम्भा गाउँपालिका राधा श्रेष्ठ (४,२५०) एमाले
उपाध्यक्ष : पाल्पा:-माथागढी गाउँपालिका निर्मला भट्टराई (५,६२४) कांग्रेस
उपाध्यक्ष : पाल्पा:-तिनाउ गाउँपालिका दमयन्ती थापामगर (२,८७५) एमाले
उपाध्यक्ष : पाल्पा:-बगनासकाली गाउँपालिका सरस्वती चिदी (५,५०५) एमाले
उपाध्यक्ष : पाल्पा:-रिब्दिकोट गाउँपालिका लक्ष्मी खनाल (३,८८१) एमाले
उपाध्यक्ष : पाल्पा:-रैनादेवी छहरा गाउँपालिका चेतकुमारी थापा (५,३२०) कांग्रेस
उपमेयर : कपिलवस्तु:-कपिलवस्तु नगरपालिका लक्ष्मी कसौधन (८,८६५) कांग्रेस
उपमेयर : कपिलवस्तु:-शिवराज नगरपालिका शिवकुमार चौधरी (५,९६२) एमाले
उपमेयर : कपिलवस्तु:-कृष्णनगर नगरपालिका सबनम खातुन (३,४११) माओवादी केन्द्र
उपाध्यक्ष : कपिलवस्तु:-मायादेवी गाउँपालिका गिता तिवारी (१,९८०) संघीय समाजवादी फोरम
उपाध्यक्ष : कपिलवस्तु:-यशोधरा गाउँपालिका कन्यावति उपाध्याय (१,८४४) कांग्रेस
उपाध्यक्ष : कपिलवस्तु:-विजयनगर गाउँपालिका लक्ष्मीकुमारी चौधरी (३,३६२) एमाले
उपाध्यक्ष : कपिलवस्तु:-शुद्दोधन गाउँपालिका सुधा पाण्डे (२,६३५) कांग्रेस
उपमेयर : बैतडी:-दशरथचन्द नगरपालिका मिना चन्द (३,७३१) कांग्रेस
उपमेयर : बैतडी:-पाटन नगरपालिका सरस्वती कोली (३,६९५) कांग्रेस
उपमेयर : बैतडी:-मेलौली नगरपालिका राधा ओझा (२,१५२) कांग्रेस
उपमेयर : बैतडी:-पुर्चौडी नगरपालिका जयन्ती एर बम (४,९८४) माओवादी केन्द्र
उपाध्यक्ष : बैतडी:-सुर्नया गाउँपालिका लीलावती बिष्ट (२,३०४) एमाले
उपाध्यक्ष : बैतडी:-सिसाग गाउँपालिका द्रोपती चन्द (१,८५५) कांग्रेस
उपाध्यक्ष : बैतडी:-शिवनाथ गाउँपालिका कुश्मा चन्द (२,३६८) एमाले
उपाध्यक्ष : बैतडी:-पन्चेश्वर गाउँपालिका बिना भट्ट (९९९) एमाले
उपाध्यक्ष : बैतडी:-दोगडाकेदार गाउँपालिका पार्वती एरा कार्की (३,२१७) एमाले
उपाध्यक्ष : बैतडी:-डिलासैनी गाउँपालिका पार्वती राना (२,६९६) एमाले
उपमेयर : डडेलधुरा:-अमरगढी नगरपालिका संगीता भण्डारी (३,५१७) एमाले
उपमेयर : डडेलधुरा:-परशुराम नगरपालिका कलापती बोहोरा (४,२१३) कांग्रेस
उपाध्यक्ष : डडेलधुरा:-आलिताल गाउँपालिका जलादेबी बोगटी (२,०६०) कांग्रेस
उपाध्यक्ष : डडेलधुरा:-भागेश्वर गाउँपालिका पदम बोहोरा (१,५४५) कांग्रेस
उपाध्यक्ष : डडेलधुरा:-नवदुर्गा गाउँपालिका डम्वरु बली (३,००५) कांग्रेस
उपाध्यक्ष : डडेलधुरा:-अजयमेरु गाउँपालिका कमलादेवी बिष्ट (१,१०८) कांग्रेस
उपाध्यक्ष : डडेलधुरा:-गन्यापधुरा गाउँपालिका कलाला कण्ठुना (३,४०७) कांग्रेस
उपमेयर : कन्चनपुर:-बेदकोट नगरपालिका सुशिला सिंह (६,८६५) एमाले
उपमेयर : कन्चनपुर:-माहाकाली नगरपालिका चिनी गिरी (५,२७१) एमाले
उपमेयर : कन्चनपुर:-शुक्लाफाँटा नगरपालिका तुलसीदेवि हमाल (५,२९३) एमाले
उपाध्यक्ष : कन्चनपुर:-बेलडाँडी गाउँपालिका कमलादेवी थापा (३,१३७) एमाले
उपाध्यक्ष : कन्चनपुर:-लालझाडी गाउँपालिका सत्य देवी महरा (२,३४५) माओवादी केन्द्र
उपमेयर : कैलाली:-टिकापुर नगरपालिका भुवनेश्वरी बिष्ट (६,२२६) कांग्रेस
उपमेयर : कैलाली:-घोडाघोडी नगरपालिका प्रेमकुमारी थापा (७,२३४) एमाले
उपमेयर : कैलाली:-लम्किचुहा नगरपालिका टीका थापा (७,९०७) एमाले
उपमेयर : कैलाली:-भजनी नगरपालिका छाँया देवकोटा (५,००८) माओवादी केन्द्र
उपमेयर : कैलाली:-गोदावरी नगरपालिका रत्ना कठायत (९,०११) एमाले
उपमेयर : कैलाली:-गौरीगंगा नगरपालिका अञ्चला चौधरी (५,४१८) एमाले
उपाध्यक्ष : कैलाली:-बर्दगोरिया गाउँपालिका भगवती चौधरी (३,९१३) माओवादी केन्द्र
उपाध्यक्ष : कैलाली:-मोहन्याल गाउँपालिका जानकी भण्डारी (१,८६९) माओवादी केन्द्र
उपाध्यक्ष : कैलाली:-कैलारी गाउँपालिका लक्ष्मी सत्गौवा (५,१९८) माओवादी केन्द्र
उपाध्यक्ष : कैलाली:-जोशिपुर गाउँपालिका गिता कठारिया (२,९३१) कांग्रेस
उपाध्यक्ष : कैलाली:-चुरे गाउँपालिका दिपा क्षेत्री साबद (२,०६४) एमाले
उपमेयर : डोटी:-दिपायल सिलगढी नगरपालिका शिवराज खड्का (४,५३७) एमाले
उपमेयर : डोटी:-शिखर नगरपालिका धौलिदेवी रावल (४,८००) कांग्रेस
उपाध्यक्ष : डोटी:-पुर्विचौकी गाउँपालिका निर्मला सावद (३,५८७) एमाले
उपाध्यक्ष : डोटी:-बुडिकेदार गाउँपालिका इन्दा बोहोरा (२,५१६) कांग्रेस
उपाध्यक्ष : डोटी:-जोरायल गाउँपालिका जमुना बोहरा (३,९५९) एमाले
उपाध्यक्ष : डोटी:-सायल गाउँपालिका बिष्ना सिंह (२,७२८) एमाले
उपाध्यक्ष : डोटी:-आदर्श गाउँपालिका कमला ओझा (३,५३७) एमाले
उपाध्यक्ष : डोटी:-के.आइ.सी गाउँपालिका शारदा बिष्ट (३,१७५) कांग्रेस
उपाध्यक्ष : डोटी:-बोगटान गाउँपालिका भगवती बम (१,८९४) एमाले
उपमेयर : अछाम :-मंगलसेन नगरपालिका सरिता उपाध्याय (४,९११) एमाले
उपमेयर : अछाम :-कमलबजार नगरपालिका भुमिसरण बजगाई (३,६७२) कांग्रेस
उपमेयर : अछाम :-साँफेबगर नगरपालिका बिरमला बुडथापा (५,९६४) एमाले
उपमेयर : अछाम :-पंचदेवल विनायक नगरपालिका अम्बिका चलाउने (३,९६०) कांग्रेस
उपाध्यक्ष : अछाम :-चौरपाटी गाउँपालिका माँया कुवर (३,१७३) कांग्रेस
उपाध्यक्ष : अछाम :-रामारोशन गाउँपालिका सरस्वती रावल (३,२९०) माओवादी केन्द्र
उपाध्यक्ष : अछाम :-ढकारी गाउँपालिका लक्ष्मी सावद (३,३९१) कांग्रेस
उपाध्यक्ष : अछाम :-तुर्माखाद गाउँपालिका अमीता देवी बुडा (३,५००) कांग्रेस
उपमेयर : बझाङ्ग:-जयपृथ्वी नगरपालिका जुना जाग्री (२,०५८) एमाले
उपमेयर : बझाङ्ग:-बुंगल नगरपालिका कमला जोशी (५,३६०) कांग्रेस
उपाध्यक्ष : बझाङ्ग:-तलकोट गाउँपालिका धनलक्ष्मी बिष्ट (२,०५७) एमाले
उपाध्यक्ष : बझाङ्ग:-मष्टा गाउँपालिका भगवती बोहोरा (२,१८०) एमाले
उपाध्यक्ष : बझाङ्ग:-खप्तडछान्ना गाउँपालिका पाउसरा थापा (२,२५२) एमाले
उपाध्यक्ष : बझाङ्ग:-थलारा गाउँपालिका मेनका कुवँर (२,१८८) एमाले
उपाध्यक्ष : बझाङ्ग:-वित्थडचिर गाउँपालिका जानकी बोहोरा (२,१६५) एमाले
उपाध्यक्ष : बझाङ्ग:-सूर्मा गाउँपालिका अस्मिता पुजारी (१,७४१) कांग्रेस
उपाध्यक्ष : बझाङ्ग:-छविसपाथिभेरा गाउँपालिका राधिकारताल जोशी (२,२२३) एमाले
उपाध्यक्ष : बझाङ्ग:-दुर्गाथली गाउँपालिका पार्वती जरपेल (१,६१२) एमाले
उपाध्यक्ष : बझाङ्ग:-केदारस्युँ गाउँपालिका निशा धामी (२,६६९) एमाले
उपाध्यक्ष : बझाङ्ग:-काँडा गाउँपालिका कल्पना बोहोरा (३९४) कांग्रेस
उपमेयर : बाजुरा:-बडिमालिका नगरपालिका कविता बिष्ट (२,९४५) कांग्रेस
उपमेयर : बाजुरा:-त्रिवेणी नगरपालिका राधिका सुनार (३,३९२) कांग्रेस
उपमेयर : बाजुरा:-बुढिगंगा नगरपालिका तारा थापा खाती (३,७६०) कांग्रेस
उपमेयर : बाजुरा:-बुढिनन्दा नगरपालिका श्रृष्टी रेग्मी (३,२३६) एमाले
उपाध्यक्ष : बाजुरा:-गौमुल गाउँपालिका सिता थापा (२,२०१) एमाले
उपाध्यक्ष : बाजुरा:-पाण्डव गाउँपालिका यैना गिरी (१,४९०) एमाले
उपाध्यक्ष : बाजुरा:-स्वामिकार्तिक गाउँपालिका मिना बुढा (२,३६०) एमाले
उपाध्यक्ष : बाजुरा:-छेडेदह गाउँपालिका कुन्ती बुढा सावद (३,७७१) कांग्रेस
उपाध्यक्ष : बाजुरा:-हिमाली गाउँपालिका चन्द्रा देवि बुढा (१,२०४) कांग्रेस
उपमेयर : दार्चुला:-माहाकाली नगरपालिका सुना बोहोरा (४,१३२) कांग्रेस
उपमेयर : दार्चुला:-शैल्यशिखर नगरपालिका राजमति पाल बम (३,९२६) कांग्रेस
उपाध्यक्ष : दार्चुला:-मालिकार्जुन गाउँपालिका पुष्पा अवस्थी (२,९६८) एमाले
उपाध्यक्ष : दार्चुला:-अपिहिमाल गाउँपालिका उर्मिला बोहोरा (१,३१३) एमाले
उपाध्यक्ष : दार्चुला:-देहुँ गाउँपालिका ईस्वरी जोशी (२,२००) कांग्रेस
उपाध्यक्ष : दार्चुला:-नौगाड गाउँपालिका गौरी ठगुन्ना (२,३०६) एमाले
उपाध्यक्ष : दार्चुला:-मार्मा गाउँपालिका बाग्मती ठगुन्ना (२,२२७) माओवादी केन्द्र
उपाध्यक्ष : दार्चुला:-लेकम गाउँपालिका माधवी जोशि (२,३३०) एमाले
उपाध्यक्ष : दार्चुला:-व्यास गाउँपालिका हेमा भट्ट (५,२२२) कांग्रेस
उपमेयर : ताप्लेजुङ:-फुङ्लिङ नगरपालिका बम बहादुर भट्टराई (३,१२९) माओवादी केन्द्र
उपाध्यक्ष : प्युठान:-मल्लरानी गाउँपालिका सरिता जीसी (२,३९४) राजमो
उपाध्यक्ष : नवलपरासी:-सरावल गाउँपालिका सुनिता हरिजन (२,८७०) मधेशी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
उपमेयर : कपिलवस्तु:-बुद्दभुमी नगरपालिका मिरा थारु (१०,००२) कांग्रेस
उपाध्यक्ष : बाँके:-नरैनापुर गाउँपालिका जयन्ती देवी शरीवास्तव (३,०४४) संघीय समाजवादी फोरम
उपाध्यक्ष : अछाम :-बान्नीगढी जयगढ गाउँपालिका लोकबहादुर साउद (२,४३६) माओवादी केन्द्र
उपाध्यक्ष : अछाम :-मेल्लेख गाउँपालिका नबहादुर शाह (४,४०८) कांग्रेस
उपमेयर : कपिलवस्तु:-बाणगंगा नगरपालिका चक्र अर्याल (१५,९७७) एमाले
उपमेयर : कपिलवस्तु:-महाराजगंज नगरपालिका सुभावति कुर्मी (६,०१३) कांग्रेस
उपाध्यक्ष : गुल्मी:-कालीगण्डकी गाउँपालिका तारा थापा (३,८५६) एमाले
उपमेयर : अर्घाखाँची:-शितगंगा नगरपालिका टीका रेग्मी (७,१९०) माओवादी केन्द्र
उपाध्यक्ष : सखुवासभा:-भोटखोला गाउँपालिका पान्तेम दावा भोटे (१,३२१) कांग्रेस
उपाध्यक्ष : प्युठान:-झिमरुक गाउँपालिका पवित्रा जीसी (३,७९०) राजमो
उपमेयर : अर्घाखाँची:-भुमिकास्थान नगरपालिका खडानन्द बेल्वासे (५,२३०) कांग्रेस
उपाध्यक्ष : कैलाली:-जानकी गाउँपालिका उमा महता (५,०९७) मधेशी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक)