arrow

भोजपुरको साल्पासिलिछो गाउँपालिकामा काँग्रेस

logo
प्रकाशित २०७४ असार १८ आइतबार
bhojpur_district_map.png

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष शीर्ष दुई पार्टीले जितेका छन् । प्रमुखमा नेपाली कांग्रेसका महेश राई विजयी भए । 

महेशले नेकपा एमालेका खगेन्द्र राईलाई ६३ मतले पछाडि पार्दै जित सुनिश्चित गरेका हुन् । महेशले १६७४ मत मत प्राप्त गरे । 

उपप्रमुखमा एमालेकी धनमाया राई १४७३ ल्याएर विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी र नेपाली कांग्रेसको गठबन्धनका वीरकुमार राईले १२८३ मतमात्र प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ