arrow

इलामको माङसेबुङ गाउँपालिकामा काँग्रेस विजयी 

logo
प्रकाशित २०७४ असार १८ आइतबार
ilam_district_map.png

इलाम । इलामको माङसेबुङ गाउँपालिकामा नेपाली काँग्रेसले मुख्य पद जितेको छ । 
काँग्रेसका डिकेन्द्र इदिंगो गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । उनले एमालेका हेमन्त राईलाई पछि पारे । 
डिकेन्द्रले ३७५९ मत ल्याए । उपाध्यक्षमा भने एमाले विजयी भएको छ ।

एमालेकी सुनिता योङहाङ विजयी भएकी हुन् । उनले २९८१ मत ल्याइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ