-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा मेयर काँग्रेसले जित्दा उपमेयरमा एमाले विजयी भएको छ ।
मेयरका काँग्रेस उम्मेदवार नाम्गेल जाङबु शेर्पा २७५१ मतका साथ विजयी भएका हुन् । शेर्पाले एमालेका झलक शेर्पालाई हराए ।
त्यस्तै उपमेयरमा एमालेकी कल्पना राईले काँग्रेस उम्मेदवार असन्दल्हामु शेर्पालाई हराउँदै विजेता बनिन् । राईले २७६० मत ल्याइन् ।