arrow

बैतडीको दशरथचन्द नगरपालिकामा काँग्रेसको झण्डा गड्यो 

logo
प्रकाशित २०७४ असार १७ शनिबार
Baitadi_District.png

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा काँग्रेसको झण्डा गडेको छ । शनिबार बिहान सार्वजनिक मतपरिणामानुसार दशरथचन्दमा काँग्रेसका नरेन्द्रसिंह थापा तीन हजार सात सय ६२ मत लिएर विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी राप्रपाका पुष्करराज जोशीले तीन हजार सात सय मत प्राप्त गरे । 

उपप्रमुखमा काँग्रेसकै मीना चन्द तीन हजार सात सय ३१ मतका साथ विजयी भइन् ।

उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सरस्वती नेपालीले दुई हजार नौ सय ९७ मत ल्याइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ