arrow

गुल्मीको रेसुंगा नगरपालिकामा एमाले विजयी, भत्कियो काँग्रेसको गढ

logo
प्रकाशित २०७४ असार १७ शनिबार
gulmi_district_map.png

तम्घास । गुल्मीको सदरमुकाम रहेको रेसुंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । अन्तिम समयसम्म काँग्रेसले अग्रता लिए पनि पुरानो नयाँगाउँ गाउँविकास समितिका दुई वडा जोडिएपछि एकाएक बलियो बनेको एमालेले बाजी मारेको हो । 

मेयरमा एमालेका डिल्लीराज भुसाल र उपप्रमुखमा पनि एमालेकै सीता भण्डारी विजयी भइन् । मेयरमा दिल्लीराजले ६३१९ मत ल्याए भने काँग्रेसका भुवनप्रसा श्रेष्ठले ६२०४ मत ल्याए ।

त्यस्तै उपमेयरमा सीताले ६२१३ मत ल्याउँदा काँग्रेसकी अमृतादेवी कुँवर १४ मतलेमात्र पछि परिन् । 

यो क्षेत्र काँग्रेसको गढ मानिन्थ्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ