arrow

बैतडी काँग्रेसका सचिव विष्ट भारी मतले विजयी 

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
birbahadur_baitadi.jpg

काठमाडौं । नेपाली काँग्रेस बैतडीका जिल्ला सचिव बीरबहादुर विष्ट सुर्नयाँ गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन् । शुक्रबार अबेर सम्पन्न मतगणनामा विष्ट भारती मतका साथ गाउँपालिका प्रमुखमा विजयी भएका  हुन् । बिष्टले कूल २४ सय ५३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नरेन्द्र बिष्टले १३ सय ९९ मत प्राप्त गरेका छन् । 

त्यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी लीलावती बिष्ट विजयी भएकी छिन् । उनले २३ सय ४ मत ल्याउँदा भगरथी बोहोराले १२ सय ५२ मत ल्याएकी छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ