arrow

बिर्तामोड–१ मा एमालेको प्यानल नै विजयी

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
birtamod-panel.png

बिर्तामोड (झापा) । बिर्तामोड नगरपालिकामा नेकपा (एमाले)का अग्निप्रसाद पाण्डेले १ हजार २७२ मत ल्याएर समूह नै विजयी भएका छ ।

पाण्डेका निकटतम प्रत्यासी नेपाली काँग्रेसकी देविका बस्नेतले ७३९ मत प्राप्त गरिन् ।  महिला सदस्यमा यमुना आचार्य, दलित महिला सदस्यमा कमला महरा नथख खुला सदस्यतर्फ टीकाप्रसाद सङ्ग्रौला र प्रेमकुमार पोखरेल निर्वाचित   भएको निर्वाचन अधिकृत जीवराज भट्टराईले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ