arrow

खोटाङको जन्तेढुंगा गाउँपालिकामा एमाले

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
khotang-district.png

खोटाङको जन्तेढुंगा गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको हो ।

उपाध्यक्षका उम्मेदवारले २१५३ मत ल्याइ विजयी भएका हुन् भने उपाध्यक्षका उम्मेदवारले २०८६ मत ल्याइ विजय हासिल गरेका हुन् । 

योसंगै काँग्रेस र एमालेले ३–३ तह जितेका छन् भने माओवादी केन्द्रले एक तह जितेको छ । 

दोस्रो चरणको ३३४ तहमा अहिलेसम्म ७ तहकोमात्र परिणाम आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ