arrow

नेपालगञ्जमा ४ वडाको नतिजा एकैपटक, राती १ बजेसम्म सार्वजनिक गर्ने 

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
nepaljung_submetropolition_map.png

काठमाडौं । बाँकेको नेपालगञ्ज नगरपालिकाले अहिलेसम्म आधिकारिक रुपमा नतिजा सार्वजनिक गरेको छैन । निर्वाचन अधिकारी तेज नारायण गौतमले चारवटा च्याप्टरबाट एकएक वटा वडाको मतगणना चलिरहेकोले बीचबीचमा मतपरिणाम सार्वजनिक नगरिएको स्पष्ट पारे । 

उनले आधिकारिक रुपमा अहिलेसम्म कुनै नतिजा सार्वजनिक नगरिएको भन्दै राती १ बजेसम्म एकै पटक ४/५ हजार मतको परिणाम एकैपटक सार्वजनिक गरिने बताए । अहिलेसम्मको नतिजामा मतान्तर त्यति बढी नदेखिएको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ