arrow

पुनर्बासमा अझै एमाले अगाडि 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ असार १५ बिहिबार
punarbas_nagarpalika_map.png

काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिकामा राती १० बजेसम्मको मत परिणाम अनुसार नेकपा एमाले भारी मतले अगाडि देखिएको छ । अहिलेसम्मको कूल मत गणनामा एमालेबाट मेयरका उम्मेदवारको ८ सय ४१ र उपप्रमुखमा ८ सय ८१ मत आएको छ । 

उसको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवारको ७ सय ३६ मत र उपमेयरमा ६ सय ५३ मत आएको छ । तेस्रोमा भने नेपाली काँग्रेसका उम्मेदवार रहेका छन् । उनीहरु मध्ये मेयरका उम्मेदवारको ३ सय ३७ र उपप्रमुखमा ५ सय ३० मत आएको छ ।  त्यसपछि मेयर र उपमेयरमा राप्रपाको १ सय १ र  उपमेयरमा २०मत, फोरम लोकतान्त्रिकबाट मेयरका उम्मेदवारको १ सय ३०  र उपमेयरका उम्मेदवारको १ सय ३६ मत आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ