arrow

इलाम नगरपालिका : मेयर र उपमेयरमा १/१ मतको अन्तर, तर पार्टी भिन्न 

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
Congress-UML_Election.jpg

काठमाडौं । इलाम नगरपालिकामा रोचक मत परिणाम आएको छ । अहिलेसम्मको प्रारम्भिक मतपरिणामलाई हेर्दा मेयरमा नेकपा एमाले अग्रस्थानमा रहेको छ । नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवारले ३ सय ४१ मत ल्याउँदा काँग्रेसका उम्मेदवारले ३ सय ४० मत आएको छ । 

तर, उपप्रमुखमा भने ठीक उल्टो मत परिणाम आएको छ । उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवारको ३ सय ४४ मत आउँदा एमालेकी उपमेयरकी उम्मेदवारको भने ३ सय ४३ मत आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ