arrow

डोटीको बोगटानमा माओवादी केन्द्रको अग्रता

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
doti.png

दिपायल । डोटीको बोगटान गाउँपालिकामा माओवादी केन्द्रको अग्रता कायमै छ । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवारले ५२०, उपाध्यक्षका उम्मेदवारले ४६० मत ल्याएका छन् । नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार डिलबहादुर बमले २९७, उपाध्यक्षकी प्रत्यासी विष्ना बमले २५० मत ल्याएकी छन् ।

प्रारम्भिक नतिजमा एमाले तेस्रोमा परेको छ । एमालेबाट अध्यक्षका प्रत्यासी टेकबहादुर बमले २०६, उपाध्यक्ष  भगवती बमले  ३०१ ल्याएकी छन् । बोगटान गाउँपालिकामा १ हजार २३ गत गणना भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ