arrow

खुमबहादुरको दाङमा काँग्रेसले खाता खोल्यो

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
dang_district_map.png

तुलसीपुर । दाङको बङ्गला चुली गाउँपालिका– १ मा वडा अध्यक्षसहित काँग्रेसको समूह विजयी भएको छ ।

अध्यक्षमा काँग्रेसका पदम केसीले तीन सय ५४ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सन्तराम भण्डारीले २५४ मत ल्याए ।

महिला सदस्यमा देवा पौडेल, दलित महिला सदस्यमा राधिका नेपाली र सदस्यमा चन्द्रकुमार धर्ती र माधिका कँवर विजयी भएका छन् । यो वडामा ९ सय ४३ मत खसेको थियो । दाङ काँग्रेस नेता खुमबहादुर खड्काकाे प्रभाव क्षेत्र हाे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ