-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
डोटी । डोटीको शिखर नगरपालिकामा नेपाली काँग्रेस अगाडि रहेको छ । मेयरमा नेपाली काँग्रेसका सिताराम जोशीले अग्रता लिएका छन् ।
जोशीले ११० मत ल्याउँदा एमालेका शेरबहादुर खड्काले ७२ मत ल्याएका छन् । उपमेयरमा पनि काँग्रेसकै अग्रता रहेको छ ।
धौलिदेवी रावलको १०७ मत छ भने एमालेकी राधिका बोहराको ७१ मत छ ।