arrow

बाजुराको गढीमालिका र बुढिन्दा नगरपालिकामा सर्वदलीय बैठक चल्दै

logo
प्रकाशित २०७४ असार १४ बुधबार
bajura-district.png

काठमाडौं । बाजुराको गढीमालिका र बुढिन्दा नगरपालिकामा मतगणनाको समय निर्धारण गर्नको लागि सर्वदलीय बैठक बसिरहेको छ।

बुधबार भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सबै मतपेटिका मतदान स्थलमा आइसकेको र मतगणना सुरु गर्नको लागि सर्वदलीय बैठक बसिरहेको मतदान अधिकृत  नरेन्द्र प्रसाद रेग्मीले जानकारी दिए। दुवै तहमा करिव साढे ११  बजेबाट मतगणना सुरु हुने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ