-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मोरङको विराटनगरबाट मतदान गरेका छन् ।
उनी घरबाट साइकलमा सरर यात्रा गर्दै मतदान स्थल पुगेका थिए ।
उनी साइकलमा जाँदासमेत निकै उत्साही देखिन्थे । उनी मतदान स्थलसम्मै साइकलमा गएका थिए ।